News Portal

  • सानिमा जिआईसीको सिइओमा उपाध्याय नियुक्त

    आर्थीकसंसार संवाददाता१५ कार्तिक, २०७९
    ५७५ पटक
    १५ कार्तिक, २०७९

    काठमाडौं । मर्जरपछि बनेको सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सुद्युम्न प्रसाद उपाध्याय नियुक्त भएका छन् । सानिमा जनरल इन्स्योरेन्स कम्पनी र जनरल इन्स्योरेन्स कम्पनीले एक आपसमा मर्जर सम्झौता गरी एकिकृत कारोबार थालिसकेका छन् ।
    सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स नेपालबीच मर्जर सम्झौता सम्पन्न भइ कात्तिक ७ गते बसेको संचालक समितिको बैककले सीइओमा उपाध्यायलाई नियुक्त गरेको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्