News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    तीन महिनामै वाणिज्य बैंकको खुद ब्याज आम्दानी साढे ४९ अर्ब

    काठमाडौं । तरलता अभावका कारण बैंक तथा वित्तीय संस्थाले ब्याजदर (कर्जा र निक्षेप) बढाएपछि यतिबेला देशभरका उद्योगी व्यवसायी विरोधमा छन् । कर्जाको ब्याजदर घटाउन नियामकले पहल गर्नुपर्ने भन्दै उनीहरुले निरन्तर दबाब दिइरहेका छन् । वाणिज्य...बाँकी

    सानिमा जनरल र जनरल इन्स्योरेन्सबीच एकीकृत कारोबार सुरु

    काठमाडाैं । सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्सबीच एकीकृत कारोबार शुभारम्भ भएको छ । साेमबार लक्ष्मीपुजाकाे दिन दुई कम्पनीबीच एकीकृत कारोबार सुरु भएको हो । बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवालले दुई कम्पनीबीच एकिकृत काराेबार शुभारम्भ गरेका हुन्...बाँकी

    कुमारी बैंकमा निक्षेप खाता खोल्दा १ करोडसम्मको निशुल्क जीवन बीमा

    काठमाडौं । कुमारी बैंकले विशेष योजना सार्वजनिक गरेको छ । बैंकले नेपालमै पहिलो पटक कुमारी जीवन बीमा सुविधा सहितको कुमारी जीवन बीमा मुद्दती निक्षेप योजना सार्वजनिक गरेको हो । यस योजना अन्तर्गत मुद्दती रकम बराबरको...बाँकी

    सिटिजन लाइफको सप्ताह व्यापी कार्यक्रममा१०७३ पिन्ट रगत संकलनदेखि सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो पाचौँ वार्सिकोत्सवको अवसरमा सुरु गरेको सप्ताह व्यापी कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले हरेक वर्ष आफ्नो वार्षिकोत्सवको अवसरमा संस्थागत समाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको छ । यसै क्रममा...बाँकी

    सानिमा लाइफद्धारा २ लाख रुपैयाँ मृत्यु दावी भूक्तानी

    काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले कञ्चनपुर वेदकोट नगरपालिका ६ का मानमती बोहरालाई मृत्युदावी भुक्तानी गरेको छ । कम्पनीले स्व.जै बहादुर बोहराका श्रीमती मानमतीलाई २ लाख ८ हजार ४ सय रुपैयाँ रकम प्रदान गरेको हो...बाँकी

    रिलायबल लाइफको पाँचौं वार्षिक साधारण सभा सम्पन्न,आइपीओ निष्काशनको प्रस्ताव पारित

    काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आज पाँचौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । उक्त सभा लिसरा ब्यांकेट ज्ञानेश्वर काठमाडौंमा सम्पन्न भएको हो । सभाले संचालक समितिको पाँचौं वार्षिक प्रतिवेदन उपर छलफल गरी...बाँकी

    सिटिजन लाइफको रुपन्देही शाखाले गर्याे बीमा सचेतना र्याली

    काठमाडौं । सिटिजन लाइफल इन्स्योरेन्स कम्पनीले पाँचौं वर्ष पूरा गरी छैटौं वर्षमा प्रवेश गरेको अवसरमा लुम्बिनी प्रदेशमा बीमा सचेतना र्याली कार्यक्रम सम्पन्न गरेको छ । सयौंको सहभागीतामा जीवन बीमा गर्न आह्वान गरिएको प्लेकार्ड, तुल ब्यानरसहित...बाँकी

    ज्योति लाइफद्धारा राइको परिवारलाई १४ लाख रुपैयाँ दाबी भुक्तानी

    काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको इलाम शाखाले इलाम सान्तिडाँडा निवासी मृतक जित बहादुर राइको परिवारलाई मृत्यु दाबी वापतको रकम हस्तान्तरण गरेको छ । कम्पनीको उक्त शाखाले राइको परिवारलाई १४ लाख रुपैयाँ दाबी भुक्तानी गरेको...बाँकी

    सानिमा लाइफद्धारा २ लाख रुपैयाँ मृत्यु दावी भूक्तानी

    काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले कञ्चनपुर वेदकोट नगरपालिका ६ का मानमती बोहरालाई मृत्युदावी भुक्तानी गरेको छ । कम्पनीले स्व.जै बहादुर बोहराका श्रीमती मानमतीलाई २ लाख ८ हजार ४ सय रुपैयाँ रकम प्रदान गरेको हो...बाँकी

    तिहार तथा छठमा निःशुल्क मोवाइल बैंकिङ्ग फण्ड ट्रान्सफर

    काठमाडौं । आउँदो तिहार तथा छठको अवसरमा मोबाइलमा आधारित फण्ड ट्रान्स्फरलाई थप प्रवद्र्घन गर्नका निम्ति कुनै पनि मोबाइल बैंकिङ्गबाट कनेक्टआइपिएस मार्फत फण्ड ट्रान्स्फर गर्दा कुनै पनि शुल्क नलाग्ने भएको छ । सो अफर कार्तिक ७...बाँकी