News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    विभिन्न कार्यक्रम गरी मनायो समृद्धि फाइनान्सले २१औं वार्षिकोत्सव

    काठमाडौं । समृद्धि फाइनान्सले २१औं वार्षिकोत्सवको अवसरमा आफ्नो सबै शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गरि वार्षिकोत्सव मनाएको छ । २१औं वार्षिकोत्सवको अवसरमा समृद्धि फाइनान्स नेसनल (भेट्रान) चेस च्याम्पियन–२०२२ को मुख्य प्रायोजक भइ कार्तिक १९ गतेदेखि २१ गतेसम्म...बाँकी

    बससेवाले कलंकीमा सुरू गर्यो प्यासेन्जर लाउञ्ज, इन्टरनेट देखि चिया कफिसम्मका सुविधा

    काठमाडौं । नेपालमा अनलाइन मार्फत बस टिकटिङ्ग सेवा प्रदान गर्दै आएको बससेवा डटकमले कलंकीस्थित् ढुंङ्गेअड्डामा अत्याधुनिक किसिमको प्यासेन्जर लाउञ्ज (यात्रु प्रतिक्षालय) सञ्चालनमा ल्याएको छ । हवाइ यात्रुलाई प्यासेञ्जर लाउञ्जको सुविधा भएपनि सार्बजनिक यातायातमा यात्रा गर्ने...बाँकी

    नेपाल लाइफद्धारा ४० लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनकिो कावासोती शाखा कार्यालयद्वारा मृत्युदाबी बापत ४० लाख रुपैयाँ भुक्तानी गरेको छ । सबिता महतो र मृतक खड्ग बहादुर महतोले नेपाल लाइफको कावासोती शाखामा २० लाखको जीवन सारथि बीमा योजना...बाँकी

    पोखरामा गोर्खाज फाइनान्सको शाखा उद्घाटन

    काठमाडौं । गोर्खाज फाइनान्सले आफ्नो पोखरा स्थानान्तरित शाखाको उद्घाटन गरेको छ । सञ्चालक समितिका अध्यक्ष डेकिन्द्र कुमार राई र पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन कुमार प्रजापतिले संयुक्त रुपमा शाखा उद्घाटन गरेका हुन् । हालसम्म...बाँकी

    सानिमा जीआईसीको सेयर रजिष्ट्रारमा सानिमा क्यापिटल

    काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्सको सेयर रजिष्ट्रारमा सानिमा क्यापिटल नियुक्त भएको छ । कार्त्तिक २१ गते बसेको कम्पनी सञ्चालक समितिको बैंठकले सानिमा क्यापिटललाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।यससँगै, अब यस कम्पनीको धितोपत्र कारोबार सम्बन्धी...बाँकी

    ज्योति लाइफको चमत्कार, नाफा १३३ प्रतिशत बढाउँदा ईपीएस ३५.३८ रुपैयाँ

    काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा १३३.२८ प्रतिशत बढेर २१ करोड ५२ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९ करोड २२ लाख रुपैयाँ...बाँकी

    सालोभाईको जन्मदिनमा दिदि भिनाजुले दिए बीमा पोलिसी उपहार

    काठमाडौं । पछिल्लो समय नेपाली समाजमा पनि विभिन्न उत्सवहरुमा पैसा, गरगहना,सुन लगायतका जिन्सी सामानहरु दिने प्रचलन घट्दै बीमा पोलिसी दिने प्रचलन बढ्दै आएको छ । यससँगै आइएमई लाइफ बिराटचोक शाखाको एजेन्सि म्यानेजर संजिब भट्टराई र...बाँकी

    राष्ट्र बैंकले २ खर्ब ५६ अर्बको आन्तरिक ऋण उठाउँदै

    काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० मा साढ २ खर्ब रुपैयाँ बराबरको ऋण उठाउने भएको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को वार्षिक आन्तरिक ऋण निष्काशन तालिका सार्वजनिक गर्दै थप २...बाँकी

    प्रथम त्रैमासमा यस्तो देखियो आरम्भ चौतारी लघुवित्तको वित्तीय अवस्था

    काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले ६६ लाख ४० हजार रुपैयाँ नाफा कमाएको छ। गत आर्थिक...बाँकी

    अब एउटा कम्पनीको मात्रै एजेन्ट बन्न पाइने, बीमा प्राधिकरणले गर्यो कडाई

    काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा अभिकर्ताको इजाजतपत्र अर्थात लाइसेन्समा कडाई गरेको छ । बीमा ऐन, २०७९ लागू भएसँगै प्राधिकरणले निर्देशन जारी गर्दै उक्त व्यवस्थामा कडाई गरेको हो । उक्त निर्देशन अनुसार अबदेखि एउटा बीमा...बाँकी