काठमाडौं । रसुवामा बीमाको दाबी भुक्तानी सहज बनाउन नेपाल बीमा प्राधिकरणले निर्देशन दिएकाे छ । रसुवा जिल्लाको कालिका गाउँपालिकामा आइतबार बीमा सम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रममा बीमाको दाबी भुक्तानी सहज बनाउन नेपाल बीमा प्राधिकरणले निर्देशन दिएकाे हाे । नेपाल बीमा...बाँकी
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणलाई प्रिमियम मूल्यमा प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ जारी) गर्ने भएको छ । उक्त प्र्र्रस्तावलाई कम्पनीको पाँचौ वार्षिक साधारण सभाले पारित गरेको छ । त्यस्तै, सभाले कम्पनीको सञ्चालकमा नियुक्त भएका...बाँकी
काठमाडौं । नेको इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको २७औं सभा कम्पनीका अध्यक्ष रोहित कुमार भट्टराइको अध्यक्षतामा सम्पन्न भएको हो । सो सभाले संचालक समितिबाट प्रस्ताव गरेबमोजिम गत आर्थिक वर्ष २०७८।७९ को...बाँकी
काठमाडौं । नेको इन्स्योरेन्सको आफ्नो २७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा नक्साल स्थित लिसारा रिसेप्सनमा सम्पन्न भएको कम्पनीले जनाएको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको...बाँकी
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पाँचौ वार्षिक साधारण सभा छांयादेवी कम्प्लेक्समा रहेको होटल अलफ्टमा सम्पन्न भएको छ । त्यस्तै सभाले अध्यक्षज्युको मन्तव्य सहित सञ्चालक समितिकोे आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल...बाँकी
काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले माघ १३ र १४ गते विजनेस डेभलपमेन्ट वर्कसप कार्यक्रम आयोजना गरेको थियो । उक्त दुई दिने कार्यक्रम भव्यताका साथ सम्पन्न भएको कम्पनीले जनाएको छ । उक्त कार्यक्रममा संस्थाको अर्धवार्षिक...बाँकी
काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा जीवन तथा निर्जीवन बीमा कम्पनीका नुवाकोटस्थित शाखा कार्यालयका प्रमुखहरूसँग शुक्रबार बीमा सम्बन्धी समसामयिक विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बीमा क्षेत्रमा देखिएका समस्याहरू र समाधानका उपायका बारेमा...बाँकी
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८÷७९ को नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीको आर्थिक वर्ष २०७८÷७९ को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङकीय प्रतिवेदन बीमा प्राधिकरणबाट स्वीकृत भई नाफामा सरिक...बाँकी
काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजका लागि माघ १६ गते एक दिन बुक क्लोज गर्ने भएको छ । त्यसकारण भोलि माघ १५ गतेसम्म...बाँकी
काठमाण्डाै । नेपाल राष्ट्र बैंकले विप्रेषण आप्रवाह रेमिट्यान्स भित्र्याउने सेवा प्रदायकका लागी चुक्ता पूँजी सम्बन्धी व्यवस्था परिमार्जन गरेकाे छ । राष्ट्र बैंकले नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली, २०७९ जारी गर्दै विप्रेषण सेवा प्रदायक कम्पनीकाे इजाजत...बाँकी