काठमाडौं । आँधिखोला लघुवित्तको छैठौ वार्षिक साधरणसभा सम्पन्न भएको छ । सभाले संचालक समितिको तर्फवाट अध्यक्ष नरेश केसीद्धारा प्रस्तुत आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनलाई छलफल गरी पारित गरेको हो । सभाले लेखा परिक्षकको प्रतिवेदन...बाँकी
काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले माघ १३ र १४ गते विजनेस डेभलपमेन्ट वर्कसप कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा संस्थाको अर्धवार्षिक समीक्षा गरिएको थियो र आगामी रणनितिक योजनाको बारेमा छलफल गरिएको थियो ।...बाँकी
काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिकाद्वारा विभिन्न जनआन्दोलनका सहिद परिवार ,घाइते परिवार,अति विपन्न तथा विपन्न स्वास्थ्य ३० परिवारको जीवन बीमा गरिदिएको छ । यससँगै यस पालिकाले देशभरका ७५३ वटा स्थानीय तहमध्ये कै पहिलो पटक जीवन बीमा...बाँकी
काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघले धादिङ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रम क्रिक रिसोर्टमा सम्पन्न गरेको हो । लघुवित्त वैकर्स संघका महासचिव रामबहादुर यादवको सभापतित्व तथा धादिङ क्षेत्र नं २ का संघीय...बाँकी
काठमाडौं । नेपाल राष्ट्र बैंकले विप्रेषण विनियमावली २०६७ लाई खारेज गरेको छ । राष्ट्र बैंकले विप्रेषण विनियमावली २०६७ लाई खारेज गर्दै विप्रेषण विनियमावली २०७९ जारी गरेको हो । नेपाल राष्ट्र बैंक सञ्चालक समितिको माघ ३...बाँकी
कञ्चनपुर । डिशहोममा १ वर्षको रिचार्ज गर्दा चादनी–दोधारा नगरपालिकाका निशान्त बुढाले जिते एक लाख नगद जितेका छन् । डिशहोमले १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने सुबिधासहित लक्की ड्रको अफर ल्याएको थियो । सोही...बाँकी
काठमाडौँ । हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो सेवा एवं सुविधाहरू आफ्ना ग्राहकहरूमाझ विस्तार गर्न धनगढीमा आफ्नो शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखा धनगढी वडा नं १३, मोहनपुर, गेटा, कैलालीमा खुलेको हो । धनगढी शाखामा कम्पनीको...बाँकी
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले व्यवसायिक गतिविधी सहज बनाउन सरकार र सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ । मुलुकमा पछिल्लो समय व्यवसायिक गतिविधी सहज हुन नसकेको भन्दै चेम्बरले आर्थिक र वित्तीय अनुशासनमा जोड दिएको हो...बाँकी
काठमाण्डाै । कर्मचारी संचय काेषले दुर्घटनामा परेर ज्यान गुमाएका २६ जना संचयकर्ताकाे हकवालालाई सामाजिक सुरक्षा सुविधावापत ५२ लाख रूपैयाँ भुक्तानी गर्ने भएकाे छ । काेषकाे ४८९ र ४९० औं बैठकले २०७८ जेठ महिना यता विभिन्न...बाँकी
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले डायनामिक क्युआर पेमेन्ट सिस्टम संचालनमा ल्याएको छ । कम्पनीले आफ्ना ग्राहक वर्गहरुको सेवा तथा सुविधालाई ध्यानमा राख्दै ई–सेवा सँगको सहकार्यमा यस्तो सिस्टम संचालनमा ल्याएको हो । यस सेवा...बाँकी