काठमाडौं । अर्थ मन्त्रालयले अनावस्यक खर्च नियन्त्रण गर्न विभिन्न शीर्षकका चालु खर्च कटौतीको निर्णय गरेको छ । सरकारी वित्त सन्तुलन कायम राख्न खर्च कटौती र खर्च रोक्का गर्ने निर्णय मन्त्रालयले गरेको हो । बजेट खर्च...बाँकी
काठमाडौं । एउटा बैंकको कार्ड प्रयोग गरी अर्को बैंकको एटीएमबाट पैसा झिक्दा १५ रुपैयाँभन्दा बढी लिन नपाइने भएको छ । राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन जारी गर्दै अन्तर एटीएम कारोबार बढीमा १५ रुपैयाँसम्म शुल्क लिन...बाँकी
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी ३ दिने “ब्रान्च मेनेजर कन्फ्रेन्स सम्पन्न भएको छ । “इण्टिलेक्चुअल ग्रोथ” नाराका साथ कम्पनीकोे ३ दिने “ब्रान्च मेनेजर कन्फ्रेन्स नगरकोट स्थित होटल मिस्टिक माउण्टेनमा सम्पन्न भएको हो । कम्पनीका...बाँकी
काठमाडौं । सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले मर्जर सम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । माघ १७ गते (आज) २ काठमाडौंकाे लाजिम्पाट स्थित होटल र्याडिसनमा आयोजित कार्यक्रममा यी कम्पनीहरूबीच अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएकाे...बाँकी
काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा गण्डकी प्रदेशको गोरखा जिल्लाको गोरखा नगरपालिकामा बीमा सम्बन्धी जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगरले बीमा गरेपछि क्षति भएमा क्षतिपूर्ति पाइने...बाँकी
काठमाडौं । नेपाल राष्ट्र बैंकले अन्तर बैंक एटिएम प्रयोग गर्दा लाग्ने शुल्क घटाएको छ । अवदेखि एउटा बैंकको एटिएमबाट अर्को बैंकको एटिएम मेसिन प्रयोग गर्दै पैसा झिक्दा अधिकतम १५ रुपैयाँ मात्रै लाग्नेछ । यस भन्दा...बाँकी
काठमाडौं । स्वरोजगार लवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न दुई संस्था बीच सम्झौता भएको छ । सम्झौता पत्रमा...बाँकी
काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले गुराँस लाइफ, प्राइम लाइफ र यूनियन लाइफ इन्स्योरेन्सको शेयर कारोबार फुकुवा गरिदिएको हो । यी तीनवटै जीवन बीमा कम्पनीहरुले मर्जरका लागि गत बैशाख २९ गते प्रारम्भिक सम्झौता गरेका थिए ।...बाँकी
काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका संचालकहरुको कार्यकाल थप भएको छ । संस्थाको संचालक समितिको पदावधि सकिन लागेकाले मर्जरपश्चात एकीकृत संस्थाको संचालक समितिको निर्वाचन नभएसम्मको लागि कार्यकाल थप गरिएको कम्पनीले जनाएको छ...बाँकी
काठमाडौं । नेपाल सरकार अर्थमन्त्रालयले दुई बीमा कम्पनीलाई तीन महिनाभित्र लेखापरीक्षण सम्पन्न गर्न निर्देशन दिएको छ । सोमबार बसेको अर्थमन्त्रालयको बैठकले राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनीलाई सो निर्देशन दिएको हो । बैठकमा उपप्रधानमन्त्री...बाँकी