News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, विमा, समाचार

    प्राधिकरणले नुवाकोटमा गर्याे बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम

    काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा बागमती प्रदेशको नुवाकोट जिल्लाको तादी गाउँपालिका, खरानीटामा यही माघ ११ गते बुधबार बीमा सम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि तादी गाउँपालिकाका अध्यक्ष सन्तमान तामाङले...बाँकी

    नेप्सेमा एसएमई प्लेटफर्म तत्कालै आउँदै, नियमावली मन्त्रिपरिषद जाँदै

    काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले अब केहि समयभित्रै नेप्सेमा साना कम्पनीहरुको कारोबारका लागि एसएमई प्लेटफर्म कार्यान्वयनमा ल्याउने बताएका छन् । आर्थिक मिडिया सञ्चालकहरुको साझा संस्था इकोनोमिक मिडिया एसोसियन नेपाल(इम्सन)का नव निर्वाचित कार्यसमितिलाई...बाँकी

    जनगुनासो नआउने गरी काम गर्न अर्थमन्त्री पौडेलको आग्रह

    काठमाडौं । विभिन्न कार्यक्रमको आयोजना गरी बिहिबार ७१औँ भन्सार अन्तर्राष्ट्रिय भन्सार दिवस मनाइएको छ । भन्सार विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गदै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार प्रशासनको समग्र पूर्वाधारलाई सूचना प्रविधिमैत्री बनाइने बताए...बाँकी

    भन्सारमा कारोबार मूल्य मान्न समस्या छैन्, कर्मचारी र व्यवसायी दुबै सुध्रिनुपर्छः अर्थसचिव राया

    काठमाडौं । अर्थसचिव तोयम रायाले भन्सार नाकाहरुमा कारोबार मुल्यलाई कायम गर्न समस्या नरहेको बताएका छन् । मुलुक विश्व व्यापार संगठन डब्लुटीओको सदस्य भईसकेको अवस्थामा सोही अनुसारको अन्तराष्ट्रिय मुल्य मान्यतालाई कायम गर्न कुनै समस्या नरहेको रायले...बाँकी

    स्वाभिमान लघुवित्तले सेयरधनीलाई २१.०५ प्रतिशत लाभांश वितरण गर्ने, बोनश र नगद कति?

    काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले सेयरधनीमा वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको कुल २१.०५२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । संस्थाको माघ ११ गते...बाँकी

    सबैको लघुवित्तको लाभांश घोषणा, कति दियो नगद र बोनस शेयर ?

    काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । संस्थाको माघ ११ गते अपरान्ह साढे चार बजे बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजी २७ करोड रुपैयाँको १८ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा...बाँकी

    सूर्यज्योति लाइफले सम्पत्ति बिक्री गर्दै

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो नाममा रहेको सम्पत्ति बिक्री गर्ने भएको छ । साविक सूर्या लाइफको कर्पोरेट कार्यालय रहेको श्री कम्प्लेक्सको तेस्रो तथा चौथो तल्लामा जडित तथा निर्माण भएका सम्पत्तिहरु जे जस्तो अवस्थामा...बाँकी

    लुम्बिनी जनरलको लाभांश संशोधन, चुक्ता पूँजी एक अर्ब ४० करोड पुग्ने

    काठमाडौं । नेपाल बीमा प्राधिकरणको निर्देशन पछि लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको लाभांश संशोधन भएको छ । प्राधिकरणले कम्पनीलाई गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर दिने प्रस्तावलाई संशोधन गर्न निर्देशन...बाँकी

    इसेवा १५ बर्ष लागेकै दिन आइएमई पे एप ४० लाख डाउनलोड भएको भन्दै सेलेब्रेशन

    काठमाडौँ । आइएमई ग्रुपद्वारा प्रवर्द्धित आइएमई डिजिटल सोलुसन लिमिटेड अन्तर्गत संचालित नेपालको पहिलो भुक्तानी सेवाप्रदायक कम्पनी आइएमई पे को एप डाउनलोड संख्या ४० लाख पुगेको छ । एप डाउनलोड संख्या ४० लाख पुगेको अवसर पारेर...बाँकी

    पहिलो दिनमै १० प्रतिशतले बढ्यो सूर्यज्योति लाइफको सेयर मूल्य, प्रतिकित्ता कति ?

    काठमाडौं । दोश्रो बजारमा कारोबार शुरु भएको पहिलो दिनमै सूर्यज्योति लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा सर्किट लागेको छ । बुधबारको बजारमा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो । साविकको सुर्या लायफ इन्स्योरेन्स...बाँकी