काठमाडौं । विश्वमै सबैभन्दा चाँडो वृद्धि भईरहेको स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो १० नम्बर सिरिजको दोश्रो मोडल रियलमी १० नेपाली बजारमा सार्वजनिक गरेको छ । बजारमा अहिले यो मुल्यमा उपलब्ध फोनहरु मध्य यो मात्र यस्तो फोन...बाँकी
काठमाडौं । नेपालमा सिमेन्ट, स्टिल र कोइला व्यवसायको चुनौती र सम्भावनाबारे बृहत छलफल गर्न भारतको स्टिलमिन्ट ग्रुपले आयोजना गरेको दुईदिने नेपाल ट्रेड समिट बुधबार सुरु भएको छ । सम्मेलन उद्घाटन सत्रका वक्ताहरुले नेपाललाई लगानीको ‘भर्जिन...बाँकी
काठमाडौं । सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स एक आपसमा मर्जर पश्चात् बनेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडका अध्यक्ष सुरेश लाल श्रेष्ठले सपथ ग्रहण गरेका छन् । श्रेष्ठलाई मर्जर पश्चात गठन भएको तदर्थ संचालक समितिको बैठकले अध्यक्षमा सर्वसम्मत...बाँकी
काठमाडौं । दुई कम्पनी मर्ज भई बनेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लोगो सार्वजनिक भएको छ । सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) मर्ज भई बनेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लागो सार्वजनिक भएको हो । उक्त नयाँ...बाँकी
काठमाडौं । बीमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवाल बीमा कम्पनीले पूँजी मात्र बढाएर बढाएर नहुने बताएका छन् । बुधबार सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सबीचको एकीकृत कारोबार कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले लोगो परिवर्तन गरेर, पूँजी बढाएर मात्रै केही नहुने...बाँकी
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विरेन्द्र वैदवार क्षेत्रीले निर्धारित समयमा एकीकृत कारोबार गर्न सफल भएको बताएका छन् । बुधबार सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सबीचको एकीकृत कारोबार कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले...बाँकी
काठमाडौं । आजदेखि एकिकृत कारोबार शुभारम्भ गरेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको अध्यक्षमा सुरेश लाल श्रेष्ठ चयन भएका छन् । कम्पनीको आज विहान साढे ९ बजे सम्पन्न सञ्चालक समितिको प्रथम बैठकले सुरेश लाल श्रेष्ठलाई सञ्चालक...बाँकी
काठमाडौं । रिलायबल नेपाल लाइफले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला प्रहरी परिसर ललितपुर लाई १२ (बाह्र) थान सडक डिभाइडर सहयोग गरेको छ । कम्पनीले फागुन १६ गते सडक दुर्घटनाको जोखिम न्यूनिकरणका लागि जिल्ला प्रहरी परिसर...बाँकी
सुर्खेत । सुर्खेत जिल्लाको विरेन्द्रनगरमा खुलेका विभिन्न लघुवित्तका शाखा कार्यालयहरुका कर्मचारीले एक संगठन विस्तार गरेका छन् । यस क्षेत्रमा स्थापना भएका विभिन्न कम्पनीका शाखा कार्यालयमा कार्यरत कर्मचारी संगठित भई सुर्खेत लघुवित्त कर्मचारी मन्जको विस्तार गरेका...बाँकी
काठमाडौं । नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयको आयोजनामा फागुन १५ गते मधेश प्रदेशको सप्तरी जिल्लाको खडक नगरपालिकामा बीमा सम्बन्धी सचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि खडक नगरपालिकाकी उपप्रमुख रिता कुमारी...बाँकी