News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    आशा लघुवित्तको लाभांश परिमार्जन

    काठमाडौं । आशा लघुवित्तको लाभांश परिमार्जन भएको छ । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार लघुवित्तले लाभांश परिमार्जन गरेको हो । कम्पनीले यस अघि आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनश...बाँकी

    कुमारी बैंकको संस्थापक शेयर विक्रीमा, सर्वसाधारणले पनि खरिद गर्न पाउने

    काठमाडौं । कुमारी बैंक लिमिटेडले आज फागुन १६ गतेदेखि २ लाख ९६ हजार कित्ता संस्थापक तर्फको शेयर विक्रीमा ल्याएको छ । कम्पनीले प्रतिकित्ता २१९ रुपैयाँमा विद्यमान संस्थापक शेयरधनीसँगै अन्य जो कोही व्यक्ति तथा संस्थाहरूले खरिद...बाँकी

    द क्लिफ नेपालमा प्रभु बैंकको एटिएम सेवा सुरू

    काठमाडौं । साहसिक पर्यटनका लागि लोकप्रिय रहेको कम्पनी द क्लिफ नेपालको परिसरमा प्रभु बैंकको एटिएम सेवा सुरू भएको छ । सोमबार द क्लिफका निर्देशक युवराज जोशीले बीच एटिएम उद्घाटन गरेका हुन् । एटिएम उद्घाटन गर्दै...बाँकी

    आइएमई पे र सिटी एक्स्प्रेसवीच सम्झौता

    काठमाडौं । आइएमई पे र सिटी एक्स्प्रेसबीच सम्झौता भएको छ । सम्झौताअनुसार विदेशबाट पठाइएको रेमिटेन्स अब ग्राहकवर्गहरुले सिधै आइएमई पे वालेटबाट दावी गरी पाउन सक्नुहुन्छ । सम्झौता ग्राहकहरुलाई सहज तरिकाले आफ्नो विदेशमा रहेका परिवार तथा...बाँकी

    शिखर इन्स्योरेन्सका सर्भेयरलाई सम्पत्ति शुद्धीकरण सम्बन्धि तालिम

    काठमाडौं । शिखर इन्स्योरेन्सले ‘सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण’ सम्बन्धमा मिटिङ्ग आयोजना गरेको छ । फागुन १२ गते इन्स्योरेन्सले आफ्ना सर्भेयरहरुका लागि उक्त मिटिङ्ग आयोजना गरेको हो । जुन अनलाइन प्लेटफर्म जुम मार्फत...बाँकी

    प्रिमियर र सिद्धार्थ इन्स्योरेन्सको सेयर कारोबार रोक्का हुँदै

    काठमाडौं । प्रिमियर र सिद्धार्थ इन्स्योरेन्सको सेयर कारोबार बुधबारदेखि रोक्का हुने भएको छ । दुई कम्पनीले फागुन १७ गते बुधबारदेखि  सिद्धार्थ इन्स्योरेन्ससँग सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नामबाट एकिकृत कारोबार गर्न लागेको हुँदा सेयर कारोबार  बुधबारदेखि रोक्का हुने भएको हो । प्रिमियर र...बाँकी

    सांग्रिला डेभलपमेन्ट बैंकले लाभांश पारित गर्न बोलायो साधारण सभा

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश पारित गर्न साधारण सभा बोलाएको छ । कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले लाभांश पारित गर्न चैत १७ गते १८ औं साधारण सभा बोलाएको हो । सभाले गत वर्षको...बाँकी

    लक्ष्मी बैंक र सनराइज बैंकलाई नेपाल राष्ट्र बैंकले मर्जरका लागि सैद्धान्तिक सहमति

    काठमाडौं । नेपाल राष्ट्र बैंकले लक्ष्मी बैंक र सनराइज बैंकलाई मर्जरका लागि सैद्धान्तिक सहमति दिएको छ । राष्ट्र बैंकले २ साता अघि दुवै बैंकलाई मर्जरका लागि सैद्धान्तिक सहमति दिएको हो । लक्ष्मी बैंकका सञ्चालक मनिष थापाले सैद्धान्तिक...बाँकी

    फागुन १७ र १८ गते दोस्रो नेपाल ट्रेड समिट हुने

    काठमाडौंं । यही फागुन १७ र १८ गते काठमाडौंमा नेपाल ट्रेड समिट हुने भएको छ । नेपालमा स्टिल, सिमेन्ट र कोइला क्षेत्रको सम्भावना र चुनौतीबारे छलफल गर्न भारतको स्टिलमिन्ट ग्रुपले समिट आयोजना गरेकोे हो ।...बाँकी

    फागुन १७ गतेदेखि एकीकृत कारोबार गर्दै सिद्धार्थ प्रिमियर इन्स्योरेन्स

    काठमाडौं । मर्जर प्रकृयामा रहेका सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) ले आगामी फागुन १७ गतेदेखि एकीकृत कारोबार गर्ने तयारी गरिरहेका छन् । दुई कम्पनीले मर्जपछि सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको नामबाट एकीकृत कारोबार गर्न...बाँकी