काठमाडौं । सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स एक आपसमा मर्जर पश्चात् बनेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडका अध्यक्ष सुरेश लाल श्रेष्ठले सपथ ग्रहण गरेका छन् । श्रेष्ठलाई मर्जर पश्चात गठन भएको तदर्थ संचालक समितिको बैठकले अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको हो ।
एकीकृत कम्पनीको अध्यक्ष प्रिमियर इन्स्योरेन्सले र प्रमुख कार्यकारी अधिकृत सिद्धार्थ इन्स्योरेन्सले पाएको छ।
साबिक बीमा समिति(नेपाल बीमा प्राधिकरण)बाट जारी बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ को दफा ३(४) अनुसार कम्पनीको संचालक समितिको अध्यक्षले पदको जिम्मेवारी शुरु गर्नु अघि प्राधिकरणको अध्यक्षसमक्ष पद तथा गोपनियताको शपथ ग्रहण गर्नुपर्ने व्यवस्था रहेको छ । सोही अनुसार अध्यक्ष श्रेष्ठले प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।
मर्जर पछि सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका सुरेश लाल श्रेष्ठले लिए पद तथा गोपनियताको सपथ
आर्थीकसंसार संवाददाता१७ फागुन, २०७९
१७ फागुन, २०७९- ११.११ अभियानको लागि सिटिजन्स बैंक र दराजबीच सम्झौता
- निफ्रा बैंकको वितरणयोग्य नाफा ७६ करोड ९५ लाख रुपैयाँ
- नबिल इन्भेष्टमेण्ट बैंकिङको अध्यक्ष पदमा ज्ञवाली नियुक्त
- नबिल बैंकको नगद लाभांश घोषणा
- ज्योति विकास बैंक र दराजबीच सम्झौता, दराजको ११.११ अभियानमा बैंकका ग्राहकका लागि छुट
- अभियान लघुवित्तले बाढी प्रभावितलाई वितरण गर्यो राहत
- सानिमा बैंकका ग्राहकले बिग मार्टमा सामान किन्दा विशेष छुट पाउने
- गभर्नर अधिकारी आईएमएफ-विश्व बैंक समूहको वार्षिक बैठकमा सहभागी
- ग्लोबल बैंक र इन्स्टेन्ट क्यासबीच व्यवसायिक साझेदारी
- नेपाल लाइफको बिजनेश रिभ्यु मिट सम्पन्न