News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    सनिगाड हाइड्रो लिमिटेडकोे साधारण शेयर निष्काशन सम्झौता

    काठमाडौं । रजिष्टर्ड कार्यालय धोवीघाट, ललितपुर रही बझाङ जिल्लामा आयोजना क्षेत्र रहेको श्री सनिगाड हाइड्रो लिमिटेडको सर्वसाधारणहरुको लागि निष्काशन गरिने रु.१००/— अकिंत दरको साधारण शेयर ६७,५०,००० कित्ता (आयोजना प्रभावित क्षेत्रका स्थानियवासी, नेपाल सरकारको सम्बन्धित नियकाबाट...बाँकी

    प्रभु इन्स्योरेन्स र पोखरा बिश्वबिद्यालयको संयुक्त आयोजनामा एक दिने सेमिनार सम्पन्न

    काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेड र स्टडी ग्रुप फर बैंकिङ्ग एण्ड इन्स्योेन्स, स्कूल अफ बिजनेश, पोखरा बिश्वबिद्यालयको संयुक्त आयोजनामा “रोल अफ ननलाइफ इन्स्योरेन्स फर इकोनोमिक डेभलप्मेन्ट अफ नेपाल” बिषयमा एक दिने सेमिनार सम्पन्न भएको छ...बाँकी

    भिजन इनर्जीको बिक्रि प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त

    काठमाडौं । भिजन इनर्जी एण्ड पावर लिमिटेडले प्रवद्र्धन गरेको ५७.५ मेगावाट जडित क्षमताको “नुप्चे लिखु जलविद्युत आयोजना” को बिक्रि प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त भएको छ। कम्पनीले अंकित दर सयमा पैंसट्ठी करोड रुपैयाँ बराबरको ६५...बाँकी

    रिलायन्स लाइफ र बिएनसी अस्पतालबीच सम्झौता

    काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स र बिर्तामोड स्थित बिएनसी अस्पताल बीच मेडिकल अन्डर राइटिंगको लागि सम्झौता भएको छ। कम्पनीका ग्राहकवर्गलाई छिटो , छरितो र विश्वासिलो मेडिकल चेक–अप सुविधा प्राप्त होस् भनि सो सम्झौता गरिएको कम्पनीले...बाँकी

    ‘ग्लोबल आइएमई बैंक धेरै ठूलो भइसक्यो, लाभांशमा नम्बर वान बनाऔं’

    काठमाडौं । ग्लोबल आइएमई बैंकको १६ औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । बैंकको सधारण सभाले ५ वटा सामान्य र ८ वटा विशेषगरी १३ वटा विभिन्न प्रस्ताव पारित गरेको छ । बैंकको सभाले...बाँकी

    इन्स्योरन्स इन्स्टिच्युटले ३०० प्रतिशत हकप्रद सेयर जारी गर्ने, चुक्ता पुँजी २० करोड पुर्याउने

    काठमाडौं । नेपाल बीमा प्राधिकरण र बीमा कम्पनीहरुको लगानीमा स्थापना भएको इन्स्योरेन्स इन्स्टिच्युट नेपाल (आईआईएन) ले हकप्रद सेयर जारी गर्ने भएको छ । इन्स्टिच्युटले चुक्ता पुँजी २० करोड रुपैयाँ पुर्याउन सेयरधनीहरुलाई हकप्रद सेयर निष्काशन गर्ने...बाँकी

    सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखा स्थापना गर्दै राष्ट्र बैंक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखा स्थापना गर्ने गर्ने भएको छ । राष्ट्र बैंकले सूचना जारी सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निरीक्षण तथा सुपरिवेक्षण गर्न महाशाखा स्थापना गर्न...बाँकी

    सिवाईसी लघुवित्तको शेयर कारोबार फुकुवा

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले सिवाईसी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार फुकुवा गरेको छ । नेप्सेले कम्पनीको आधारभूत शेयरधनीबाहेकको अन्य शेयर कारोबार फुकुवा गरेको हो । नियामक निकाय नेपाल धितोपत्र बोर्डले मर्जरमा गएका कम्पनीको...बाँकी

    सिटिजन लाइफको प्रधान कार्यालय टेकुबाट थापाथली स्थानान्तरण

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको प्रधान कार्यालय सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको प्रधान कार्यालय सारिएको छ । कम्पनीको प्रधान कार्यालय टेकुबाट थापाथली सारिएको जनाएको छ । कम्पनीको प्रधान कार्यालय काठमाण्डौं महानगरपालिका वडा नं. ११ स्थित...बाँकी

    महालक्ष्मी लाईफका सीईओ भट्टराईले पाए निरन्तरता

    काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः रमेश कुमार भट्टराई नियुक्त भएका छन् । मंसिर २३ गते बसेको कम्पनीको ६६औँ सञ्चालक समितिको बैठकले उनलाई सीईओ पदमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो...बाँकी