News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, विमा, समाचार

    साथीको विवाहमा जीवन बीमा उपहार !

    सखुवा । महेन्द्रनगर–८, धनुषा निवासी राजिव कुमार पण्डितको विवाहमा साथीहरुले जीवन बीमा योजना उपहार दिनुभएको छ । प्रभु लाइफ इन्स्योरेन्सका बर्दिबास शाखा प्रमुख राकेश कुमार सिंह र एजेन्सी म्यानेजर एमडी सिराजुल आलमले आफ्ना साथी राजिव...बाँकी

    दाबी भुक्तानी लिन बाँकी रहेका बीमितलाई बुझिलिन राष्ट्रिय बीमा कम्पनीको आग्रह

    काठमाडौं । बीमा दाबी भुक्तानी बुझिलिन बाँकी रहेको आफ्ना बीमितहरुलाई कम्पनीमा सम्पर्क गर्न राष्ट्रिय बीमा कम्पनी लिमिटेडले आग्ह गरेको छ । आफ्नो कारोबारको क्रममा बीमा दाबी भुक्तानी गर्नुपर्ने रकम बाहेक कुनै पनि रकम भुक्तानी गर्न...बाँकी

    आइएमई पेको सेन्ड मनी फीचरबाट पैसा पठाउदा कुनै शूल्क नलाग्ने

    काठमाडौं । आइएमई पेमा रहेको सेन्ड मनी फीचरबाट प्रयोगकर्ताहरूले पैसा पठाउदा कुनै शूल्क नलाग्ने भएको छ । उक्त विशेषताहरूले नै सेवाग्राहीबीच आइएमई पे नेपाल कै सबै भन्दा राम्रो रहेको र सेवाग्राहीरूले सबैभन्दा बढी मन पराई...बाँकी

    समृद्धि फाइनान्सको तीन शाखाद्धारा रक्तदान कार्यक्रम सम्पन्न

    काठमाडौं । समृद्धि फाइनान्सले फागुन १९ गते शाखा कार्यालय पुतलीसडक, बनेपा र पोखराबाट रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान जिवनदान भन्ने नारालाई आत्मसात गर्दै कार्यक्रम आयोजना गरिएको हो । उक्त कार्यक्रम पोखरा र बनेपा...बाँकी

    नेशनल माइक्रोफाइनान्सको लाभांश परिमार्जन

    काठमाडौं । नेशनल माइक्रोफाइनान्सको लाभांश परिमार्जन भएको छ। नेपाल राष्ट्र बैंकको निर्देशनपछि लघुवित्तले लाभांश संशोधन गरेको जनाएको छ । कम्पनीले यस अघि आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ३८ दशमलव ५ प्रतिशत...बाँकी

    स्वावलम्बन लघुवित्तको साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश पारित

    काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.को २१ औं वार्षिक साधारण सभा शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ । संचालक समितिका अध्यक्ष डा.सुमित्रा मानन्धर गुरुङ्गको अध्यक्षतामा बसेको सभाले शेयरधनीलाई १५ प्रतिशत बोनश र ६.०५ प्रतिशत नगद...बाँकी

    ‘नो डिपोजिट’ अभियानले बैंकहरूको निक्षेप प्रभावित

    काठमाडौं । ‘नो डिपोजिट’ भन्दै व्यापारीहरूले सङ्घर्ष चर्काएपछि धनगढीका बैंक तथा वित्तीय संस्थामा निक्षेप सङ्कलन कार्य प्रभावित भएको छ । चर्को ब्याजदर बढाएको भन्दै विरोधमा केही दिनदेखि दबाबमूलक सङ्घर्ष गरिरहेका व्यापारीले बिहीबार नो डिपोजिट भन्दै...बाँकी

    सानिमा र रिलायन्स लाईफले पाए संयुक्त काराेबारका लागी बीमा प्राधिकरणबाट स्वीकृति

    काठमाण्डौं । सानिमा लाईफ इन्स्योरेन्स र रिलायन्स लाईफ इन्स्योरेन्सले मर्जरको लागि बीमा नियामक नेपाल बीमा प्राधिकरणबाट अन्तिम स्वीकृति पाएका छन् । वित्तीय सम्पत्ति तथा दायीत्व मूल्यांकनसँगै विशेष साधारण सभाबाट मर्जरकाे एजेण्डा पारित गरेका यी दुबै...बाँकी

    समृद्धि फाइनान्सका दुई शाखाले गरे रक्तदान कार्यक्रम

    काठमाडौं । समृद्धि फाइनान्सले फाल्गुण १८ गते शाखा कार्यालय जनकपुर र इटहरीबाट रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान जिवनदान भन्ने नारालाई आत्मसात गर्दै कार्यक्रम आयोजना गरिएको हो । उक्त कार्यक्रम जनकपुर र इटहरी शाखाको...बाँकी

    दुई लघुवित्तले गरे मर्जरको लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर

    काठमाडौं । खप्तड लघुबित्त वित्तीय संस्था लिमिटेड र धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेका बीच गाभ्ने गाभिने (मर्जर) सम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । अन्तिम सम्झौतापत्रमा लागि खप्तड लघुबित्त बित्तीय संस्थाका तर्फबाट सञ्चालक समितिका अध्यक्ष...बाँकी