News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, विमा, समाचार

    नगराईन नगरपालिकामा बीमा सम्बन्धी कार्यक्रम सम्पन्न, ‘भारतीय कम्पनीबाट जीवन बीमा गरेकाको विचल्ली’

    काठमाडौं । नेपाल बीमा प्राधिकरणले मधेश प्रदेश अन्तर्गतको धनुषा जिल्लाको नगराईन नगरपालिकामा बीमा सम्बन्धी अन्तर्क्रिया तथा छलफल कार्यक्रम आयोजना गरेको छ । प्राधिकरणका निर्देशक दिनेश लाल कर्णको अध्यक्षमा सम्पन्न भएको कार्यक्रममा नगरपालिकाका मेयर विनय कुमार...बाँकी

    प्रभु इन्स्योरेन्सको २७ औं वार्षिक साधारणसभा सम्पन्न, लाभांश सहित सम्पुर्ण प्रस्ताव पारित

    काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको २७ औँ वार्षिक साधारण सभा फाल्गुण २३ गते मंगलबार सम्पन्न भएको छ । कम्पनीको केन्द्रिय कार्यालय तीनकुने काठमाडौं स्थित “प्रभु कम्प्लेक्स” मा सम्पन्न भएको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७८/०७९...बाँकी

    कर्पोरेट डेभलपमेन्ट बैंकको एजिएम आज, कहिलेसम्म शेयर किन्नले पाउँछन् लाभांश?

    काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकले आज फागुन २२ गते साधारणसभा आह्वान गरेको छ। कम्पनीले उक्त सभा बिरगंज स्थित आफ्नै केन्द्रीय कार्यालयमा आयोजना गर्ने जनाएको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता...बाँकी

    निजी क्षेत्र र आर्थिक एजेण्डा प्राथमितामा राख्न सरकारलाई वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह

    नवलपुर । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र र आर्थिक एजेण्डा प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरेका छन् । नवलपुरको गैडाकोटमा आयोजित गण्डकी औद्योगिक व्यापार महोत्सव २०७९ को उद्घाटन समारोहलाई आइतबार सम्बोधन...बाँकी

    ओरिएण्टल इन्स्योरेन्समा रोजगारीको अवसर, दरखास्त दिन ४ दिन बाँकी

    काठमाडौं । ओरिएण्टल इन्स्योरेन्स लिमिटेडले कर्मचारकिो माग गरेको छ । कम्पनीले आफ्नो विभिन्न शाखा तथा उप शाखा कार्यालयका लागि कर्मचारकिो माग गरेको हो । कम्पनीले काठमाडौं, हेटौंडा, पोखरा, भैरहवा, बुटवल, नेपालगंज, विरगंज र विराटनगरका लागि...बाँकी

    नेशनल लाइफद्धारा उत्कृष्ट अभिकर्तालाई बर्दिया भ्रमण

    काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना दर्ननभन्दा बढी अभिकर्ताहरुलाई बर्दिया भ्रमण गराएको छ । उक्त कार्यक्रमका संचालक भुरीगाउँका शाखा प्रमुख प्रकाश उपाध्य रहेका थिए । सभा अध्ययन प्रबन्धक मार्केटिङ प्रमुख विवेक शर्माले गरेका थिए...बाँकी

    माइक्रोफाइनान्सको व्याजदरमा सिलिङ तोक्ने राष्ट्र बैंकले किन बाणिज्य बैंकहरुलाई सक्दैन ?

    काठमाडौं । उद्योगी, व्यवसायी, लगानीकर्ता, कृषकदेखि लिएर आम सर्वसाधारण सर्वसाधारण सबैले बैंकको व्याजदर धेरै भयो भन्दै घटाउन माग गर्दै आइरहेका छन् । शनिवार दुर्गा प्रसाईले सुरु गरेको चर्को व्याजदर विरुद्धको अभियानलाई साथ दिदै बानेश्वरमा विशाल...बाँकी

    महिला लघुवित्तको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, बम्पर लाभांश पारित

    काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थान लिमिटेडको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।उक्त सा आगन्तुक रिसोर्ट भ्यूटावर मार्ग धुलिखेलमा सम्पन्न भएको हो । कम्पनीले उक्त सभाबाट हाल कायम चुक्ता पुँजीको ४७ दशमलव ५...बाँकी

    प्रभु लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख नविकरण गर्दा शत प्रतिशत व्याज छुट दिने

    काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा शत  प्रतिशत ब्याज छुट दिने भएको छ । कम्पनीले बीमितहरुको मागलाई ध्यानमा राखी कम्पनीबाट जारी भएका र विभिन्न कारणले बीमाशुल्क तिर्न बाँकी भई म्याद नाघेका...बाँकी

    सानिमा रिलायन्सको नामबाट एकीकृत कारोबार गर्दै दुई बीमा कम्पनी

    काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्सले आगामी चैत ९ गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् । दुई कम्पनीले सानिमा रिलायन्स लाइफ इन्स्यारेन्स लिमिटेडको नामबाट एकीकृत कारोबार गर्न लागेका हुन् । एकीकृत कारोबार...बाँकी