News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, विमा, समाचार

    औपचारिक रुपमा शुरु भयो यूनाइटेड अजोड इन्स्योरेन्सको एकीकृत कारोबार

    काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड र अजोड इन्स्योरेन्स लिमिटेड एकआपसमा गाभिएर बनेको युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको एकीकृत कारोबार भव्य रुपमा सुरु भएको छ । २०८० जेठ १४ गते आइतबारबाट एकीकृत कारोबार शुरु...बाँकी

    बिर्तामोडमा हिमालयन लाइफको अभिकर्ता उत्प्रेरणा कार्यक्रम सम्पन्न

    बिर्तामोड । यूनियन, गुराँस र प्राइम लाइफ मिलेर बनेको हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले पहिलो पटक झापाको बिर्तामोडमा अभिकर्ता जागरण कार्यक्रम आयोजना गरेको छ । आइतबार विहान कम्पनीले प्रमुख लिडरहरुको उपस्थितीमा जागरण कार्यक्रम सम्पन्न गरेको हो...बाँकी

    दिनेश थकालीले सम्हाले कामना सेवा विकास बैंकको कमाण्ड

    काठमाडौं । दिनेश थकालीले आजदेखि कामना सेवा विकास बैंकको कमाण्ड सम्हालेका छन् । बैंकको सञ्चालक समितिले आजदेखि थकालीलाई चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सुम्पिएको हो । चार्टर्ड एकाउण्टेण्ट थकाली ३२ वर्षको उमेरमै तत्कालिन...बाँकी

    नेपाल लाइफद्वारा रु. ६४ लाख २५ हजारका दाबी भुक्तानी

    काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले रु. ६४ लाख २५ हजारको दाबी भुक्तानी गरेको छ । टीकापुर न.पा. ०१, कैलाली घर भएका बीमित नरबहादुर साउदको मिति २०८० साल वैशाख...बाँकी

    आजदेखि दुई इन्स्योरेन्स कम्पनीले एकिकृत निर्जीवन बीमा व्यवसाय शुरु गर्दै

    काठमाडौं । आजदेखि यूनाइटेड इन्स्योरेन्स कम्पनी र अजोड इन्स्योरेन्स कम्पनीले संयुक्त कारोबारको शुभारम्भ गर्ने भएका छन् । आज आइतबारदेखि युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको नामबाट कारोबार हुनेछ । दुई कम्पनीले गएको चैत १६ गते मर्जरको अन्तिम...बाँकी

    इसेवा मनि ट्रान्सफरको ‘मेरो डिजिटल देश’ अभियान अन्तर्गत श्रेष्ठले जिते काठमाडौंमा घर

    काठमाडौं । डिजिटल रेमिट्यान्स कम्पनी इसेवा मनी ट्रान्सफरले सञ्चालन गरेको ‘मेरो डिजिटल देश’ अभियानमा युएइमा बस्ने पूर्ण बहादुर श्रेष्ठले काठमाडौमा घर जित्न सफल भएका छन् । जेठ १२ गते शुक्रबार, इसेवा मनि ट्रान्स्फरका ब्राण्ड एम्बेष्डरहरू...बाँकी

    रिलायबल नेपाल लाइफले डाक्यो छैटौं वार्षिक साधारण सभा, यस्ता छन् प्रस्ताव

    काठमाडौं । रिलायबल नेपाल लाइफले छैटौं वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीले असार १ गते लिसरा ब्यांकेट ज्ञानेश्वरमा गर्ने जनाएको छ । सभा विहान ११ बजे हुनेछ । कम्पनीको जेठ ११ गते बसेको...बाँकी

    सूर्यज्योति लाइफले व्यतित बीमालेख पुनर्जागरण गर्दा ब्याज छुट दिने

    काठमाडौं । सूर्यज्योति लाइफले व्यतित बीमालेख पुनर्जागरण गर्दा ब्याज छुट दिने भएको छ । कम्पनीले २०८० जेठ १२ गतेदेखि जेठ २८ गतेभित्र पुनर्जागरण गराउने बीमितहरुलाई लाग्ने ब्याजमा ३५ प्रतिशत छुट प्रदान गर्ने जनाएको छ ।...बाँकी

    साधना लघुवित्तको संचालकमा दुवाल नियुक्त

    काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालकमा लक्ष्मी प्रसाद दुवाल नियुक्त भएका छन् । लघुवित्तको संस्थापक शेयरधनी कुमारी बैंकको तर्फबाट प्रतिनिधित्व गर्ने गरी उनलाई उक्त पदमा नियुक्त गरेको हो । यसअघि संचालक समितिमा कुमारी...बाँकी

    फोनपेले आइपीओ निष्काशन गर्ने, पूर्व तयारीका लागि एनएमबि क्यापिटलसँग गर्यो सम्झौता

    काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । यसका लागि कम्पनीले मचेन्ट सम्बन्धि पूर्व तयारी गर्न एनएमबि क्यापिटलसँग सम्झौता गरेको छ। सम्झौता पछि अब एनएमबि क्यापिटलले फोनपेलाई आइपीओ...बाँकी