News Portal

  • साधना लघुवित्तको संचालकमा दुवाल नियुक्त

    आर्थीकसंसार संवाददाता१२ जेठ, २०८०
    ३०७ पटक
    १२ जेठ, २०८०

    काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालकमा लक्ष्मी प्रसाद दुवाल नियुक्त भएका छन् । लघुवित्तको संस्थापक शेयरधनी कुमारी बैंकको तर्फबाट प्रतिनिधित्व गर्ने गरी उनलाई उक्त पदमा नियुक्त गरेको हो ।
    यसअघि संचालक समितिमा कुमारी बैंककै तर्फबाट प्रतिनिधित्व गर्ने रमेश सापकोटाको सट्टामा बैंकका सहायक महाप्रबन्धक दुवाललाई मनोनयन गरिएको हो ।

     

    प्रतिकृया दिनुहोस्