News Portal

  • सूर्यज्योति लाइफले व्यतित बीमालेख पुनर्जागरण गर्दा ब्याज छुट दिने

    आर्थीकसंसार संवाददाता१२ जेठ, २०८०
    १३२ पटक
    १२ जेठ, २०८०

    काठमाडौं । सूर्यज्योति लाइफले व्यतित बीमालेख पुनर्जागरण गर्दा ब्याज छुट दिने भएको छ । कम्पनीले २०८० जेठ १२ गतेदेखि जेठ २८ गतेभित्र पुनर्जागरण गराउने बीमितहरुलाई लाग्ने ब्याजमा ३५ प्रतिशत छुट प्रदान गर्ने जनाएको छ । थप जानकारीको लागि शाखा तथा उप शाखा कार्यालयमा बुझन आग्रह गरेको छ ।

    प्रतिकृया दिनुहोस्