News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, विमा, समाचार

    एशियन लाइफ इन्स्योरेन्सले संस्थापक शेयर विक्री गर्ने

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले २४ हजार ८७१ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको हो । यसमा कम्पनीका संस्थापक शेयरधनीले मात्रै आवेदन दिन सक्नेछन् । शेयर...बाँकी

    औपचारिक च्यानलबाट रेमिट्यान्स पठाउनेलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने

    काठमाडौं । सरकारले औपचारिक प्रणालीबाट रेमिट्यान्स पठाउनेलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने भएको छ । अर्थमन्त्री डा. रामशरण महतले आगामी आर्थिक वर्षको बजेट वक्तव्य सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेका हुन् । उनिहरुलाई लक्षित गरि रेमिट्यान्स बण्ड...बाँकी

    वित्तीय क्षेत्रका नियामक निकायको क्षमता बढाउने, वित्तीय कानुनलाई समसामयिक बनाउने

    काठमाडौं । सरकारले वित्तीय क्षेत्रका नियामक निकायको क्षमता बढाउने भएको छ । सहरउन्मुख बजार र वित्तीय क्षेत्रको पहुँच नपुगेको क्षेत्रमा पहुँच विस्तार गरिने भएको छ । अनलाइन बैंकिङ मोबाइल बैंकिङ लगायतका नयाँ प्रविधि मार्फत वित्तीय...बाँकी

    साधारण खर्चमा बृद्धि हुँदा विकास खर्च गर्न गाह्रो भयो : अर्थमन्त्री महत

    काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले साधारण खर्चमा बृद्धि हुँदा विकास खर्च गर्न नसकिएको बताएका छन् । चालु आर्थिक वर्षमा यस्तो खर्च १२ खर्ब २५ रहेको भन्दै अर्थमन्त्रीले अर्थतन्त्रमा ठुलो प्रभाव पारेको तर्क प्रस्तुत गरेका...बाँकी

    बीमा दावी भुक्तानी प्रकृयालाई चुस्त बनाइने, दुर्गम क्षेत्रमा शाखा खोल्न प्रोत्साहन गरिने

    काठमाडौं । सरकारले बीमा दावी प्रकृयालाई सरलीकरण गरी भुक्तानी प्रकृयालाई चुस्त रुपमा अघि बढाउने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै गुणस्तरीय बीमा सेवा विस्तार गर्नुकासाथै दावी भुक्तानीलाई...बाँकी

    सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट मार्फत् दिएका १० छुट र सहुलियत यस्ता छन्

    काठमाडौं । सरकारले बजेट मार्फत् विभिन्न छुट तथा सहुलियत दिएको छ । सोमबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले विभिन्न छुट तथा सहुलियत...बाँकी

    रियलमीका शान्दार दुई मोडलहरु: नार्जो एन ५५ र नार्जो एन ५३ नेपाली बजारमा चाँडै आउँदै

    काठमाडौं । सबैभन्दा बढी विश्वसनीय ब्रान्ड रियलमीले एन सिरिज अन्तर्गतका दुईवटा दमदार स्मार्टफोन मोडलहरु नेपालमा ल्याउने भएको छ । एनले संकेतात्मक रुपमा विविधता, नयाँँपन र असिमित सम्भावनाहरुलाई जनाउने कम्पनीले जनाएको छ । रियलमी नेपालले यी...बाँकी

    असार मसान्तसम्म मोबाइल फोन एमडिएमएसमा दर्ता गरिनुपर्ने

    काठमाडौं ।  सरकारले मोबाइल डिभाइस म्यानेजमेन्ट प्रणाली (एमडिएमएस) मा दर्ता नभएका मोबाइल फोनलाई दर्ता गर्न यही असार मसान्तसम्मको लागि समय तोकेको छ। सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसदमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट...बाँकी

    आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक (पूर्णपाठ)

    काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार ४९६ बुँदाको उक्त आवको बजेट सार्वजनिक गरेका हुन् । पूर्णपाठ View Fullscreen...बाँकी

    यूनाइटेड अजोड इन्स्योरेन्सका अध्यक्ष आजाद श्रेष्ठले लिए सपथ

    काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सका अध्यक्ष आजाद श्रेष्ठले पद तथ गोपनियताको सपथ लिएका छन् । श्रेष्ठले आइतबार नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवाल समक्ष सपथ लिएका हुन् । उक्त अवसरमा नव निर्वाचित अध्यक्ष श्रेष्ठले प्राधिकरणको निर्देशानुसार समयमा कार्य...बाँकी