News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, विमा, समाचार

    सूर्यज्योति लाइफको अध्यक्षमा केशव प्रसाद भट्टराई नियुक्त

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सको सञ्चालक समितिको अध्यक्षमा केशव प्रसाद भट्टराई नियुक्त भएका छन् । साविकका सुर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड तथा ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड एकआपसमा गाभिई २०७९ पौष ७ गते देखि सूर्यज्योति...बाँकी

    बीमा सर्भेयरहरुलाई सूचि दर्ता गर्न नेको इन्स्योरेन्सको आब्हान

    काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले बीमा सर्भेयरहरुलाई सूचि दर्ता गर्न आब्हान गरेको छ । कम्पनीको बीमालेखमा परेका दावीहरुको क्षति सर्वेक्षण, अनुसन्धान तथा मुल्यांकन गर्नका लागि बीमा प्राधिकरणबाट सर्भेयर इजाजत प्राप्त गरि इजाजत बहाल रहेका कम्पनीमा...बाँकी

    जोखिममा आधारित पूँजी अवधारणाको पहिलाे चरण शुरु हुन डेढ महिना मात्र बाँकी

    काठमाण्डाै‌ं । आगामी साउन महिनादेखि बीमा कम्पनीहरुले जोखिममा आधारित पूँजी सम्बन्धी अवधारणा चरणबद्धरुपमा लागू गर्नुपर्ने नियामकीय प्रावधान छ।  पहिलो चरण शुरु गर्नका लागी मुश्किलले डेढ महिना बाँकी रहँदा अधिका‌ंश बीमा कम्पनीले यसबारे आवश्यक तयारी नै...बाँकी

    युनाइटेड अजोडको लोगो तयार, मर्जर पछि नयाँ ब्राण्डिङ गर्दै

    काठमाडौं । एकिकृत कारोबारको अन्तिम तयारीमा रहेको युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले नयाँ लोगो तयार पारेका छन् । अजोड र युनाइटेड इन्स्योरेन्स कम्पनी मर्जर भएर बन्ने युनाइटेड अजोडले यहि जेठ १४ गतेदेखि एकिकृत कारोबारको शुभारम्भ गर्दै...बाँकी

    नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश

    काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९ को दफा ६७ को उपदफा (२) बमोजिम बीमा ऐन लागु भएको ६ महिना भित्रमा बीमा...बाँकी

    लघुवित्तका ऋणले ५ प्रतिशत व्याज भुक्तानी गरेरै कर्जा पुनरसंरचना र पुनरतालिकीकरण गर्न पाउने

    काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाका ऋणीहरुलाई पनि भुक्तानी गर्नु पर्ने व्याज मध्ये न्युनतम ५ प्रतिशत भुक्तानी गरेर कर्जाको पुनरतालिकीकरण र पुनरसंरचना गर्न पाउने व्यवस्था गरिदिएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको...बाँकी

    इन्फिनिटी लघुवित्तको बोनश शेयरधनीको हितग्राही खातामा जम्मा

    काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्षको २० प्रतिशत बोनश शेयर वितरण गरेको छ । कम्पनीले गत फागुन १३ गते छैटौं वार्षिक साधारण सभाबाट पारित उक्त बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचिकृतपश्चात् वितरण...बाँकी

    युनाइटेड र अजोडलाई मर्जरको लागि धितोपत्र बोर्डले दियो अन्तिम स्वीकृति

    काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुई बीमा कम्पनीलाई एक आपासमा मर्जर हुन अन्तिम स्वीकृति दिएको छ । बोर्डले युनाइटेड इन्स्योरेन्स कम्पनी र अजोड इन्स्योरेन्सलाई एक आपसमा मर्ज हुनको लागि अन्तिम स्वीकृति प्रदान गरेको हो । दुई...बाँकी

    नेपाल टेलिकमद्वारा गलत सूचनाको भ्रममा नपर्न अनुरोध

    काठमाडौं । केही दिनयता ‘नेपाल टेलिकमका विभिन्न शाखाहरुमा काम गर्न ख्बअबलअथ खोलिएको’ भनेर कम्पनीका पदाधिकारीहरुको नाम समेत जोडी विभिन्न फेसबुक ग्रुप र म्यासेन्जर तथा ह्वाट्सएप लगायतका सामाजिक सञ्जालमार्फत गलत सूचना प्रवाह भएको सम्बन्धमा कम्पनीको गम्भीर...बाँकी

    सानिमा रिलायन्स लाइफको मनहरी शाखा कार्यालय विस्तार

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मनहरी शाखा विस्तार गरी संचालनमा ल्याएको छ । उक्त नयाँ शाखाको उद्धघाटन मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समिति मनहरीका सभापति गणेश मान मानन्धर, कार्यवाहक वडा अध्यक्ष...बाँकी