News Portal

  • निर्धन उत्थान लघुवित्तमा कामु सिइओको जिम्मेवारी दहाललाई

    आर्थीकसंसार संवाददाता२९ भदौ, २०८०
    १२७ पटक
    २९ भदौ, २०८०

    काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत पदमा मुकेश दहाललाई जिम्मेवारी दिएको छ । उनलाई कम्पनीले भदौ ३१ गतेदेखि लागु हुनेगरी कामु सिइओको जिम्मेवारी दिएको हो ।

    कम्पनीका प्रमुख कार्यकारी अधिकृत जनार्दन देव पन्तको कार्यकाल भदौ ३१ गतेदेखि समाप्त हुने भएकोले अर्को व्यवस्था नभएसम्मका लागि कामु सिईओमा दहाललाई जिम्मेवारी दिइएको  हो ।उनी कम्पनीका सहायक महाप्रबन्धक हुन् ।

    प्रतिकृया दिनुहोस्