News Portal

  • गृहपृष्ठ आइपिओ, शेयरबजार

    भोलि मध्य भोटेकोशीको आईपीओ बाँडफाँड हुने

    काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीले जारी गरेको आईपीओको बाँडफाँड भोलि कार्तिक १२ गते शुक्रबार हुने भएको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले भोलि बिहान ९ बजे नक्सालमा रहेको आफ्नो कार्यालयमा...बाँकी

    सिक्लेस हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने

    काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओको बिक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केटलाई नियुक्त गरेको छ । यस सम्बन्धमा उक्त कम्पनी र बीओके क्यापिटलबीच सम्झौता पनि भएको छ । सम्झौतापत्रमा...बाँकी

    सिनर्जी पावरले लाभांश घोषणा गर्यो

    काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेड आर्थिक वर्ष २०७७/७८ को लाभाश घोषणा गर्ने पहिलो कम्पनी बनेको छ । कम्पनीले २०७८ असार मसान्तसम्मको संचित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने ७ करोड ३३...बाँकी

    सानिमा लाइफको आइपीओमा १९ लाख बढीको आवेदन

    काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले निष्काशन गरेको प्राथमिक शेयरमा १९ लाख १८ हजार भन्दा धेरैको आवेदन परेको छ । उक्त आइपीओ आज तेस्रो दिनमै ५.५५ गुणा बढीले ओभर सब्सक्राइव भएको छ । धितोपत्र निष्काशन...बाँकी

    सानिमा लाइफमा दुई दिनमै १५ लाख बढीको आवेदन

    काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले जारी गरेको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ)मा हालसम्ममा ४.४३ गुणा बढी आवेदन परेको छ । साउन २० गतेदेखि निष्काशन तथा बिक्री खुलाल भएको उक्त सेयरमा दोस्रो दिनसम्ममा ४.४३ गुणाले ओभर सब्सक्राइब...बाँकी

    सानिमा इन्स्योरेन्सको आईपीओमा पहिलो दिनमै मागभन्दा बढी आवेदन

    काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले जारी गरेको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ)मा पहिलो दिनमै मागभन्दा बढी आवेदन परेको छ । साउन २० गतेदेखि नै निष्काशन गरेको उक्त सेयरमा पहिलो दिनमै २.२२ गुणाले ओभर सब्सक्राइब भएको हो...बाँकी

    एनआईसीको मोबाइल बैंकिङ्ग एपमार्फत आइपीओमा आवेदन दिन सकिने

    काठमाडौं । एनआईसी एशिया बैंकले नेपालको बैंकिङ्ग क्षेत्रमै पहिलोपटक मोबाइल बैंकिङ्ग एपमार्फत विभिन्न कम्पनीहरूले जारी गर्ने आइपिओमा आवेदन दिन सकिने सेवाको शुभारम्भ गरेको छ । यस बैंकमार्फत डिम्याट खाता खोलेका एवं यस बैंकमा बचत खाता...बाँकी

    मैलुङ खोला जलविद्युतले साउन १४ गतेदेखि आईपीओ जारी गर्ने

    काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीले आगामी साउन १४ गतेदेखि प्राथमिक सार्वजनिक निष्काशन (आईपीआ) जारी गर्ने भएको छ । कम्पनीले सो दिनदेखि ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको...बाँकी

    युनियन लाइफ इन्स्योरेन्सको आईपीओ पहिलो दिनमै ‘ओभर सब्सक्राइब’

    काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले जारी गरेको प्राथमिक निष्काशन (आईपीओ)मा पहिलो दिनमै मागभन्दा बढी आवेदन परेको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आज (असार २४ गते) बाट जारी भएकै दिन...बाँकी

    युनियन लाइफको आईपीओ असार २४ गतेदेखि निष्काशन हुने

    काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सको आईपीओमा आगामी असार २४ गतेदेखि आवेदन दिन पाइने भएको छ । इन्स्योरेन्सले सो दिनदेखि सर्वसाधारणमा आईपीओ निष्काशन तथा बिक्री खुला गर्न लागेको हो । कम्पनीले जारी पुँजीको ३० प्रतिशत अर्थात...बाँकी