News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक/वित्त, मुख्य समाचार

    युनाइटेड फाइनान्सको मुद्धती निक्षेप योजना

    काठमाडौं । दशैं, तिहार तथा छठ पर्वको अवसरमा युनाइटेड फाइनान्सले आकषर्क ब्याजदरमा लामो समायावधिको युनाइटेड सुनिश्चित भविष्य मुद्धती निक्षेप योजना सञ्चालनमा ल्याएको छ । यस योजनामा व्यक्ति तथा संघसंस्थाहरु सहभागी हुन पाउने छन् । यस...बाँकी

    स्याकार कम्पनीले ‘हरेक नेपालीलाई १ रुपैयाँमा होण्डो’ योजना ग्राहकवर्गहरु माझ ल्यायो

    काठमाडौं । अब एक रुपैयाँमा होण्डाको स्कुटर पाइने भएको छ । नेपालका लागि होण्डा मोटरसाइकल तथा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले नेपालीहरुको महान चाड दशैंलाई लक्षित गरी ‘हरेक नेपालीलाई १ रुपैयाँमा होण्डो’ नामक...बाँकी

    फोर्स मोटर्सको ‘दशैं आशीर्वाद’ उपहार योजना सुरु

    काठमाडौं । फोर्स मोटर्सले गाडीका खरिदहर्तालाई लक्षित गर्दै ‘दशैं आशीर्वाद’ अफर सुरु गरेको छ । फोर्स मोटर्सको आधिकारिक बिक्रेता हिमालय अर्गनाइजेशन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले दशैं र तिहारको अवसरमा दशैं आशीर्वाद उपहार योजना सार्वजनिक गरेको जनाएको...बाँकी

    युनाईटेड इदी–मार्दी एण्ड आरबी हाइड्रोपावर आईपीओ बिक्री खुला

    कठमाडौं । युनाईटेड इदी–मार्दी एण्ड आरबी हाइड्रोपावर लिमिटेडले हिजो (असोज ७ गते)बाट आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि प्राथमिक शेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्र कास्की जिल्लाका आयोजना...बाँकी

    डिशहोमको “डिसहोम डिलर दाईको डिस्काउन्ट” अफर सञ्चालन

    काठमाडौं । डिशहोमले आफ्नो ग्राहकहरुलाई अझै बढी सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले “डिसहोम डिलर दाईको डिस्काउन्ट” नामक अफर सञ्चालन गरिरहेको छ । यसै अफरलाई डिशहोमले वडा दशैंको उपलक्ष्यमा पनि निरन्तरता दिँदै २४ महिना रिचार्जमा...बाँकी

    लिवर्टी इनर्जीको शेयर नेप्सेमा कारोबार सुरु

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आईतबार लिवर्टी इनर्जी कम्पनीको पहिलो कारोबार भएको छ । कम्पनीको शेयर स्पेशल प्रि ओपनिङ्ग सेसनमा प्रति कित्ता ३ सय रूपैयाँमा भएको छ । कम्पनीको ३ हजार २ सय ६०...बाँकी

    नेटवर्किङ व्यवसायमा ठगीको उजुरी आएपछि वाणिज्य विभागले गरायो सतर्क

    काठमाडौं । नेटवर्किङ धन्दा मुलुकमा प्रतिबन्धित भए पनि यसको जालो सक्रिय रहेको खुलेको छ। यसबाट ठगीमा परेको भन्दै उजुरी आउन थालेको वाणिज्य तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ । उजुरी आएपछि अनुसन्धान थालिएको विभागका अधिकारीहरूले...बाँकी

    उद्योगी शंकरलाल अग्रवाल प्रबल जनसेवा श्री (चतुर्थ)बाट विभूषित

    काठमाडौं । सरकारले उद्योगी शंकरलाल अग्रवाल प्रवल जनसेवा श्री (चतुर्थ)बाट विभूषित भएका छन् । पाँचौं संविधान दिवसका अवसरमा एक दर्जनभन्दा बढी उद्योगी व्यवसायीलाई विभिन्न मानपदवी, अलंकार र पदकले विभुषित गरेको छ । शंकर ग्रुपका अध्यक्ष...बाँकी

    विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा कोइराला

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी लेखनाथ कोइरालालाई दिइएको छ । ऊर्जा मन्त्री वर्षमान पुनले अर्काे व्यवस्था नहुन्जेलसम्मका लागि कोइरालाई निमित्तको जिम्मेवारी दिएको ऊर्जामन्त्रीका प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिए । प्राधिकरणमा...बाँकी

    पाँचथर पावरको वित्तीय विवरण सार्वजनिक

    काठमाडौं । पाँचथर पावर कम्पनीले चौथौ त्रैमासको वित्तीय विवरण सार्वजिनक गरेको छ । चौथौ त्रैमासमा कम्पनीको नाफामा उल्लेख्य सुधार आएको छ । कम्पनीले यस अवधिमा कम्पनीले आठ करोड ४० लाख रुपैयाँ नाफा कमाएको छ ।...बाँकी