News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, पर्यटन

    विमानस्थलमा छुट्टै सुरक्षा युनिट गठन गर्नुपर्छः मन्त्री भट्टराई

    काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माण भएको सुरक्षा गार्ड भवनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै विमानस्थलको सुरक्षाका लागि छुट्टै सुरक्षा युनिट गठन गर्नुपर्ने बताएका छन् । मन्त्री भट्टराईले...बाँकी

    हालसम्म २ हजार ३ सय २० जनाको कोरोना बीमा दावी भुक्तानी तीन अर्ब नाघ्यो

    काठमाडौं । कोरोना बीमाको दाबी भुक्तानी तीव्र पार्न बीमा समितिले स्पष्ट निर्देशन दिएसँगै दाबी भुक्तानीको गति तीव्र भएको भए पनि गत गत कार्तिक २३ गते आइतबारसम्मको तथ्याङ्कअनुसार दुई हजार ३ सय २० जनाले कोरोना बीमाको...बाँकी

    एफएनसीसीआई र ब्रिटिश काउन्सिलबीच परियोजना कार्यान्वयन गर्न सम्झौता

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र ब्रिटिश काउन्सिलबीच परियोजना कार्यान्वयनका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । महासंघ सचिवालयमा आयोजित कार्यक्रममा महासंघका अध्यक्ष भवानी राणा र काउन्सिलका देशीय निर्देशक साहिदा म्याकडाउगलले सम्झौतापत्रमा हस्ताक्षर गरेका...बाँकी

    मुक्तिनाथ विकास बैंकद्वारा त्रिपक्षीय सम्झौता

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले नेपाल राष्ट्र बैंक र केएफ डब्लु डेभलपमेन्ट बैंकसँग त्रिपक्षीय सम्झौतामा हस्ताक्षर गरेको छ । जर्मन सरकार समर्थित परियोजना ग्रामीण तथा अर्धसहरी क्षेत्रमा दीर्घकालीन आर्थिक विकास–एमएसएमइ वित्त चरण २, नेपाल सरकार,...बाँकी

    आपूर्ति मन्त्री भट्टद्वारा आयल निगमको प्रादेशिक डिपोको शीलान्यास

    पोखरा । नेपाल आयल निगमले देशका सातवटै प्रदेशमा निर्माण गर्ने पेट्रोलियम पदार्थको प्रादेशिक भण्डारण केन्द्रको शीलान्यास आपूर्ति मन्त्री लेखराज भट्टद्वारा शीलान्यास गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री भट्टले कार्तिक २७ गते प्रादेशिक भण्डारण...बाँकी

    मेरो माईक्रो फाइनान्स नवौं वर्षमा प्रवेश

    काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड नवौं वर्षमा प्रवेश गरेको छ । स्थापनाको आठौं वर्ष पूरा गरी नवौं वर्षमा प्रवेश गरेको अवसरमा संस्थाले एक कार्यक्रम गरी स्थापना दिवश मनाएको छ । संस्थाका प्रमुख...बाँकी

    गुडविल फाइनान्सको वित्तीय विवरण सार्वजनिक

    काठमाडौं । गुडविल फाइनान्सले वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त गुडविल फाइनान्सले आफ्नो मुनाफालाई दोब्बर बृद्धि गर्न सफल भएको छ । चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरणमा सो फाइनान्स कम्पनीको मुनाफा दोब्बर बृद्धि भएको...बाँकी

    फस्र्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको साधारणसभा मंसिर १८ गते हुने

    काठमाडौं । फस्र्ट माइक्रोफाइनान्स लघुवित्तकोे ११ औ वार्षिक साधारण सभा मंसिर १८ गते सम्पन्न हुने भएको छ । सो सभा आम्रपाली ब्याक्वेटमा बिहान ११ बजे हुने भएको छ । सभाले ९ दशमलव ५० प्रतिशत बोनस...बाँकी

    निर्धन उत्थान लघुवित्तको बोनस शेयर सूचीकृत

    काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको २५ प्रतिशत बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । सूचीकृत भएको बोनस सेयर कार्तिक २३ गतेबाटै कारोबार गर्न सकिने छ । नेप्सेले निर्धन उत्थान लघुवित्त...बाँकी

    स्टक ब्रोकर एशोसिएशनको अध्यक्षमा सन्तोष मैनाली सर्वसम्मत चयन

    काठमाडौं । स्टक ब्रोकर एशोसिएसन अफ नेपालको अध्यक्षमा सन्तोष मैनाली सर्वसम्मत चयन भएको छ । उक्त ब्रोकर एशोसिएसनको सम्पन्न २६औं साधारणसभाले मैनालीलाई सर्र्वसम्मत रुपमा नेतृत्व चयन गरेको हो । काठमाडौंमा सम्पन्न भएको २६औं वार्षिक साधारणसभाबाट...बाँकी