News Portal

  • निर्धन उत्थान लघुवित्तको बोनस शेयर सूचीकृत

    आर्थीकसंसार संवाददाता२३ कार्तिक, २०७७
    १४१० पटक
    २३ कार्तिक, २०७७

    काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको २५ प्रतिशत बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । सूचीकृत भएको बोनस सेयर कार्तिक २३ गतेबाटै कारोबार गर्न सकिने छ ।
    नेप्सेले निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको ३० लाख कित्ता बोनस सेयर सूचीकृत भएको जनाएको छ । कम्पनीले २५ प्रतिशत शेयर बोनस बापत दिएको थियो ।

    प्रतिकृया दिनुहोस्