News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, विमा, समाचार

    एलआइसी नेपालको पोखरा प्रदेशद्धारा अभिकर्ता प्रशिक्षण तथा सम्मान कार्यक्रम सम्पन्न

    काठमाडौं । एलआइसी नेपालले पोखरा प्रदेश अन्तर्गत १६ वटा शाखाका १२९ जना अभिकर्तालाई सम्मान गरी प्रशिक्षण दिएको छ । तालिममा सहभागी अभिकर्ताहरुलाई अन्तराष्ट्रिय लेभलका प्रशिक्षक सैयद अब्जल अहमदले प्रशिक्षण दिएका थिए । कार्यक्रममा गण्डकी प्रदेशका...बाँकी

    हिमालयन जनरल इन्स्योरेन्सको लाभांश पारित

    काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको लाभांश पारित भएको छ । कम्पनीको २८ औं वार्षिक साधारणसभाले चुक्ता पूँजीको ६.६५ प्रतिशत बोनश सेयर र त्यस वापत लाग्ने कर प्रयोजनका लागी नगद लाभांस पारित गरेको हो । २८...बाँकी

    नबिल बैंकले एनबी बैंक अक्वायर गर्ने सैद्धान्तिक सहमति पायो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले नबिल बैंकलाई नेपाल बंगलादेश बैंक (एनबी) गाभ्न आइतबार सैद्धान्तिक सहमति प्रदान गरेको छ । नबिल बैंकले एनबी बैंकलाई गाभ्नका लागि गत पुस २९ गते प्रारम्भिक सम्झौता गरेको थियो । एनबी...बाँकी

    एनआईसी एसिया बैंकको सर्वश्रेष्ठ तीन बचत खाताका फाइदा

    काठमाडौं । एनआईसी एशिया बैंकले विभिन्न सुविधा तथा फाइदासहितका बचत खाता योजना ल्याएको छ । बैंकले ग्राहकलाई सहज तथा सरल सेवा दिने उद्धेश्यले एनआइसी एसिया गुडविल एम्बासडर, द प्राइड अफ एनआइसी एसिया र द पार्टनर...बाँकी

    महालक्ष्मी लाइफको बीमा सचेतना कार्मक्रम दोलखा र रौतहटमा सम्पन्न

    काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले दोलखा र रौतहट जिल्लामा “ युवासँग महालक्ष्मी लाइफ” कार्यक्रम अन्तर्गत बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । फागुन २७ गते रौतहटको सरस्वती माध्यमिक विद्यालय हर्दिया पल्टुवामा सम्पन्न कार्यक्रममा ६४...बाँकी

    ‘बैंकहरुले गरिबमाथि गर्ने विभेदको अन्त्य सहकारीले गर्यो’

    काठमाडौं । राष्ट्रिय सहकारी महासंघका महासंघका पूर्व अध्यक्ष केशबप्रसाद बडालले सहकारीहरुले बैंकहरुले सर्वसाधारण तथा गरिबमाथि गर्ने विभेदको अन्त्य गरेको बताएका छन् । आइतबार नेपाल सहकारी पत्रकार समाज (सिजेएन), राष्ट्रिय सहकारी महासंघ, नेपाल र भूमि व्यवस्था,...बाँकी

    महालक्ष्मी विकास बैंकका ग्राहकलाई रेट्रो होटल एण्ड स्पामा छुट

    काठमाडौं । महालक्ष्मी विकास बैंक र रेट्रो होटल एण्ड स्पाबिच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता अनुसार महालक्ष्मी विकास बैंकको डेबिट कार्ड, क्युआर(स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्नुहुने ग्राहकहरुले विभिन्न...बाँकी

    सिभिल बैंकको एक्सटेन्सन काउन्टर ओखलढुङ्गाकाे रुम्जाटारमा

    काठमाडौं । सिभिल बैंकले ओखलढुङ्गा जिल्लाको रुम्जाटारस्थित यातायात व्यवस्था कार्यालयमा नयॉ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरको समुद्घाटन भौतिक पूर्वाधार विकास मन्त्रालयका भुतपूर्व मन्त्री अम्बिर बाबु गुरुङले गरे । योसँगैं अब त्यस रुम्जाटारका सेवाग्राहीहरुले...बाँकी

    नबिल बैंकको एकै दिन ४ नयाँ शाखा उद्घाटन

    काठमाडौं । नबिल बैंकले आइतवार जरंखु, शंखमुल, ठैब र गोंगबु जालपामा गरी काठमाडौं उपत्यकामा एकसाथ ४ नयाँ शाखाको उद्घाटन गरेको छ । नबिल बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौडेल र तारर्केश्वर नगरपालिकाका मेयर रामेश्वर बोहराले संयुक्त...बाँकी

    मिर्मिरे लघुवित्तले बुद्धज्योति लघुवित्तलाई प्राप्ती गर्ने

    काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले बुद्धज्योती लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ती गर्ने भएको छ । शुक्रबार  एक कार्यक्रममा दुबै संस्था बिचमा प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको हो । मिर्मिरे लघुवित्त वित्तीय संस्थाका तर्फबाट...बाँकी