News Portal

  • टेनिस क्लबका उपाध्यक्ष दुलालद्वारा पहिरो पिडितलाई राहत प्रधान

    आर्थीकसंसार संवाददाता६ असोज, २०७७
    ५१६ पटक
    ६ असोज, २०७७

    काठमाडौं । अखिल नेपाल टेवल टेनिस क्लबका उपाध्यक्ष, प्रशिक्षक एवम् पूर्व खेलाडी राजेन्द्रबहादुर दुलालले सिन्धुपाल्चोकमा पहिरोपीडित ३५ घर परिवारलाई खाद्यान्न राहत प्रदान गरेका छन् ।
    उपाध्यक्ष दुलालले सोही स्थानमा पुगि पीडित परिवारलाई ३५ बोरा चामल, नुन, तेल, दाललगायत खाद्य सामाग्री प्रदाान गरेका हुन् । यसका साथै उपाध्यक्ष दुलालले कोभिड–१९ का कारण दैनिक रोजगारी गुमाएका र हातमुख जोर्न समस्यामा परेका ५ घरपरिवारका २२ सदस्यलाई ५ बोरा चामल, दाल, नुन, तेललगायत खाद्य सामग्री पनि वितरण गरेका थिए । खेल क्षेत्रको विकासका लागि दत्तचित्त रहने दुलाल खेल क्षेत्रभन्दा पर समाज सेवामा पनि सक्रिय रुपमा सहभागिता जनाउँदै आइरहेका छन् ।

    प्रतिकृया दिनुहोस्