News Portal

  • प्रभु बैंकका सञ्चालक रामेश्वर सापकोटाको राजीनामा स्वीकृत

    आर्थीकसंसार संवाददाता१३ वैशाख, २०८१
    १९ पटक
    १३ वैशाख, २०८१

    काठमाडौं । प्रभु बैंकका सञ्चालक रामेश्वर सापकोटाको राजीनामा स्वीकृत भएको छ । बैंकको बैशाख १३ गते बसेको सञ्चालक समितिको बैठकले सापकोटाको राजीनामा स्वीकृत गरेको हो ।

    सापकोटा बैंकको संस्थापक सेयरधनी समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आईरहेका थिए ।

    प्रतिकृया दिनुहोस्