News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, आइपिओ, कर्पोरेट, बैंक/वित्त, शेयरबजार, समाचार

    जाल्पा सामुदायिक लघुवित्तको आइपीओमा ५६.४९ गुणा बढीको आवेदन

    काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओमा लगानीकर्ताको ओइरो आवेदन परेको छ । आइपीओ निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडका अनुसार आज साँझ ५ः१५ बजेसम्ममा २२ लाख ३९ हजार २८१ जना आवेदकलेबाट...बाँकी

    प्राइम कमर्सियल बैंकको संस्थापक शेयर बिक्रीमा

    काठमाडौं । प्राइम कमर्सियल बैंकले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले बैंकका संस्थापक शेयरधनीको नाममा रहेको उक्त शेयर विक्री गर्न लागेको जनाएको छ । शेयरको प्रतिकित्ता मूल्य भने तोकिएको छैन । उक्त शेयर...बाँकी

    स्वावलम्बन लघुवित्तको संस्थापक शेयर बाँडफाँड

    काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख ६२ हजार ४९८ कित्ता संस्थापक शेयर विक्री खुला गरेकोमा ५ हजार ८१० कित्ता मात्र बाँडफाँड गरेको छ । कम्पनीले माघ ५ गतेदेखि १८ गतेसम्म नबिल बैंकको...बाँकी

    आइएमई जनरलको बुक क्लोज तय, कहिलेसम्म किन्नेले पाउलान् हकप्रद ?

    काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेको छ । कम्पनीले हकप्रद शेयर निष्काशनका लागि फागुन एक गते एक दिन बुक क्लोज गर्ने भएको हो । कम्पनीले...बाँकी

    नेप्सेको सिइओमा कृष्णबहादुर कार्की नियुक्त

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज ‘नेप्से’को प्रमुख कार्यकारी अधिकृतमा कृष्णबहादुर कार्की नियुक्त भएका छन् । माघ १७ गते बसेको मन्त्रिपरिषदको बैठकले कार्कीलाई आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गर्ने निर्णय गरेको हो ।...बाँकी

    समृद्धि फाइनान्सको हकप्रद फागुन ८ गतेदेखि निष्काशन हुँदै

    काठमाडौं । समृद्धि फाइनान्सले फागुन ८ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ । संस्थाले २ कित्ता बराबर एक कित्ताको अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो । संस्थाको हकप्रद शेयर पुस १० गतेसम्म कायम...बाँकी

    नेपाल इन्स्योरेन्स कम्पनीको ५० हजार कित्ता संस्थापक शेयर बिक्रीमा

    काठमाडौं । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीले आफ्नो नाममा रहेको नेपाल इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले बोलकबोल मार्फत ५० हजार कित्ता शेयर बिक्रीका लागि न्युनतम दर प्रति कित्ता ४०० रुपैयाँ तोकेको...बाँकी

    एनआईसी एशिया बैंकले सूर्या लाइफको शेयर बिक्री गर्दै

    काठमाडौं । एनआईसी एशिया बैंकले सूर्या लाइफको ८ हजार १५८ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । सूर्या लाइफ इन्स्योरेन्सको संस्थापक शेयरधनी एनआईसी एशिया बैंकले आफ्नो नाममा कयाम रहेको संस्थापक शेयर मध्ये ८ हजार...बाँकी

    इमर्जिङ्ग नेपालले २६ गतेदेखि आईपीओ जारी गर्ने

    काठमाडौं । इमर्जिङ्ग नेपालले आगामी माघ २६ गतेदेखि प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले सो दिनदेखि ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६०० कित्ता आईपीओ...बाँकी

    बीमा कम्पनीका संस्थागत सेयरधनीले सेयर किनबेच गर्न पाउने

    काठमाडौं । अब बीमा कम्पनीका संस्थागत सेयरधनीले सेयर किनबेच गर्न पाउने भएका छन् । उनीहरुले बीमा समितिको स्वीकृति लिएर सम्बन्धित कम्पनीको सेयर तथा ऋणपत्र किनबेच गर्न पाउने भएका हुन् । बीमा समितिले बीमकको संस्थागत सुशासन...बाँकी