News Portal

  • नेप्सेमा सिटिजन लाइफको बोनश शेयर सुचिकृत

    आर्थीकसंसार संवाददाता१७ फागुन, २०८०
    १०६ पटक
    १७ फागुन, २०८०

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सिटिजन लाइफ इन्स्योरेन्सको बोनश शेयर सुचिकृत भएको छ । नेप्सेमा कम्पनीको ५ प्रतिशतले हुन आउने १८ लाख ७५ हजार कित्ता बोनश शेयर सुचिकृत भएको हो ।

    कम्पनीले माघ १४ गते अफ्नो सातौं वार्षिक साधारण सभाबाट पारित गरेको उक्त बोनश शेयर नेप्सेमा सूचिकृत गराएको हो । अब बोनश शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि दोस्रो बजारमा कारोबार गर्न सक्नेछन् ।

    प्रतिकृया दिनुहोस्