News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, व्यापार व्यवसाय, समाचार

    सुष्मा कोइराला मेमोरियल अस्पतालले १८ वर्ष मुनिका जलन पीडितको निःशुल्क उपचार गर्ने

    काठमाडौं । सुष्मा कोइराला मेमोरियल अस्पतालले नेपालभरका १८ वर्ष मुनिका एसिडलगायत जलनबाट पीडितहरुको निःशुल्क उपचार गर्न पाल्पा सिमेन्ट इन्डष्ट्रिज लिमिटेडसँग सम्झौता गरेको छ । एसिडलगायत जलनबाट पीडितको निःशुल्क उपचारका लागि निजी क्षेत्रबाट वार्षिक ६० लाख...बाँकी

    शाओमीको आधिकारिक स्टोर बनेपा र बालाजुमा सुरु

    काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले बनेपा र बालाजुमा आफ्नो आधिकारिक स्टोर खोलेको छ । पौष २१ गते बुधबार बनेपा–६ को गोदाम चोकमा आफ्नो नयाँँ स्टोर खोलेको शाओमीले त्यसको केही दिनपछि हिजो बालाजु, नयाँँ बसपार्कको...बाँकी

    कर सम्मान पाउने सूचीकृत कम्पनीको संख्यामा बृद्धि

    काठमाडौं । सरकारले गर्ने करदाता सम्मानमा सुचिकृत कम्पनीको उपस्थिति बढ्न लागेको छ । कर विवाद तथा बक्यौता नभएका र विभिन्न शीर्षकका कर बढी तिरेका करदातालाई २०६९ सालदेखि गरिन थालेको करदाता सम्मानमा सूचीकृत कम्पनीहरुको संख्या बढ्नुले...बाँकी

    व्याजदर एकल अंकमा ल्याउः पूर्वका व्यवसायीको बैंकलाई सुझाव

    विराटनगर । मोरङ व्यापार संघले बैंकहरुलाई व्याजदर एकल अंकमा ल्याउन सुझाव दिएको छ । नेपाल आर्थिक पत्रकार संघ –नाफिज)को प्रदेशस्तरीय अन्तरक्रिया तथा छलफल कार्यक्रममा संघले बैंकहरुलाई यस्तो सुझाव दिएको हो । छलफलमा मोरङ व्यापार संघमा...बाँकी

    नेपाली बजारमा बेनेलीको प्रिमियम स्कुटर प्यानेरिया १२५ लञ्च

    काठमाडौं । नेपाली बजारमा बेनेलीको प्रिमियम स्कुटर प्यानेरिया १२५ लन्च भएको छ । आज आयोजित एक कार्यक्रमका बीच सो स्कुटर सार्वजनिक गरिएको हो । यससँगै बेनेली अब प्रिमियम स्कुटर सेगमेन्टमा प्रवेश गरेको छ । इटालीको...बाँकी

    नबिल बैंकद्वारा दराज र आइमार्कसँग स्मार्टपोसको निम्ति साझेदारी

    काठमाडौं । नबिल बैंकले दराज तथा आइमार्कसँग नबिल स्मार्टपोसको सञ्चालनका लागि त्रिपक्षीय सम्झौता गरेको छ । यस सम्झौताअन्तर्गत, दराजमार्फत किनमेल गर्ने ग्राहकहरूले अब नबिल स्मार्टपोस भित्र उपलब्ध परिष्कृत स्मार्ट सुविधाहरू मार्फत भुक्तानी गर्न सक्नेछन् ।...बाँकी

    स्टडी ग्रुप र फ्लोरिडा एट्लान्टिक युनिभर्सिटीबीच नयाँँ सम्झौता

    काठमाडौं । अग्रणी अन्तर्राष्ट्रिय शैक्षिक सेवा प्रदायक संस्था स्टडी ग्रुपले फ्लोरिडा एट्लान्टिक युनिभर्सिटीसँग नयाँँ सम्झौता गरेको छ । फ्लोरिडा एट्लान्टिक युनिभर्सिटी युएस् न्युज डट कम र वल्र्ड रिपोर्टको टप पब्लिक हाइयर एडुकेसन इन्स्टिच्युसनमा पर्न सफल...बाँकी

    बन्द रहेका खानी निजी क्षेत्र संलग्न गराएर सञ्चालनमा ल्याउनुपर्छः चन्द्र ढकाल

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका कार्यबाहक अध्यक्ष चन्द्रप्रसाद ढकालले कुनै कारणले बन्द रहेका खानीहरु निजी क्षेत्रलाई संलग्न गराएर संचालनमा ल्याउनुपर्ने बताएका छन् । रामेछाप उद्योग वाणिज्य संघको १४औं वार्षिक साधारणसभाको मन्थलीमा उद्घाटन गर्दै उनले...बाँकी

    “बजाज खुशीका तीन डोज” को विजेता घोषणा

    काठमाडौं । नेपालको लागि बजाजको एकमात्र आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड को प्रा.लि.ले “बजाज खुशीको ३ डोज” को विजेता घोषणा गरेको छ । नेपालीहरुको महान चाड बडादसैंँ, तिहार र छठको अवसरमा सुरु गरिएको “खुशीको ३...बाँकी

    मनकामना केबुलकार चार दिनको लागि बन्द

    काठमाडौं । नेपालको पहिलो केबुलकार मनकामना केबुलकारको स्तरोन्नतिका लागि आइतबारदेखि चार दिनका लागि केवुलकार सेवा बन्द गर्ने भएको छ । जसअनुसार केवुलकारको सेवा आउँदो पुस ४ गतेदेखि ७ गतेसम्मका लागि बन्द रहनेछ । मर्मतसंभार सकिएपछि...बाँकी