News Portal

  • गृहपृष्ठ विमा, समाचार

    नेपाल लाइफले व्यतित बीमालेखमा ३० प्रतिशत छुट दिने

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नवीकरण बीमा शुल्कमा छुट दिने भएको छ । कम्पनीले बीमितहरूले भुक्तानी गर्नुपर्ने नविकरण बीमाशुल्क भुक्तानी नगरि व्यतित भएका बीमालेखहरूमा छुट दिने भएको हो । कम्पनीले असोज ९ गतेदेखि कात्तिक...बाँकी

    युनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद शेयर जारी गर्न धितोपत्र बोर्डसँग माग्यो अनुमति

    काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ। कम्पनीले असोज ४ गते धितोपत्र बोर्डमा निवेदन दिँदै हकप्रद शेयर निष्कासनका लागि अनुमति मागेको हो। धितोपत्र बोर्डले अनुमति दिएपछि मात्रै...बाँकी

    शिखर इन्स्योरेन्सद्वारा काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि विजेतालाई नगदसहित सम्मान

    काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले मंगलबार काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि विजेता नेपाल पुलिस क्लबलाई नगदसहित सम्मान गरेको छ। माल्दिभ्समा भएको प्रतियोगिताको उपाधि जितेर पुलिस टोली सोमबार स्वदेश फर्केको हो। च्याम्पियन टोलीका खेलाडी, प्रशिक्षक,...बाँकी

    आइएमई लाइफको कोशी प्रदेशमा ब्रान्च स्टार अवार्ड कार्यक्रम सम्पन्न

    काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी कोशि प्रदेशमा शाखा स्तरबाट गरिने सम्मान कार्यक्रम असोज ८ गते सम्मन्न भएको छ । संयुक्त रूपमा इटहरि , बिराटचोक, झुम्का ,तरहरा ,र ईनरुवा गरी ५ वटा शाखा तथा उपशाखाका...बाँकी

    रिलायबल नेपाल लाइफको कम्पनी सचिवमा तिवारी नियुक्त

    काठमाडौं। रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा दिपेश बाबु तिवारी नियुक्त भएका छन् । कम्पनीका वरिष्ठ सहायक महाप्रबन्धक तिवारीलाई कम्पनीको असोज ७ गते बसेको सञ्चालक समितिको बैठकले सचिवमा नियुक्त गरेको हो । तिवारीलाई कार्तिक १...बाँकी

    सन नेपाल लाइफले व्यतित बीमालेख नविकरणमा ७५ प्रतिशत छुट दिने

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख पुनर्जागरण गराउँदा लाग्ने बिलम्ब शुल्कमा ७५ प्रतिशत छुट दिने निर्णय गरेको छ । कम्पनीबाट जारी भई समयमै नविकरण बीमाशुल्क भुक्तानी हुन नसकी ब्यतित भएका बीमालेखहरुमा छुट...बाँकी

    रिलायबल लाइफको कम्पनी सचिवमा तिवारी नियुक्त

    काठमाडौं । रिलायबल लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा दिपेशबाबु तिवारी नियुक्त भएका छन् । असोज ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले वरिष्ठ सहायक महाप्रबन्धकसमेत रहेका उनलाई कम्पनी सचिवमा नियुक्त गरेको हो । तिवारीलाई कार्तिक एक...बाँकी

    कहिलेसम्म शेयर किन्नेले सानिमा रिलायन्स लाइफको प्रस्तावित लाभांश पाउँछन् ?

    काठमाडौं । सानिमा रिलायन्स लाइफ लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने असोज १० गते अन्तिम दिन रहेको छ । कम्पनीले वार्षिक साधारणसभा र लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असोज ११ गते बुक क्लोज गर्ने निर्णयको गरेको छ।...बाँकी

    प्रस्तावकको मृत्यु भएमा बाँकी अवधि बीमाशुल्क तिर्नु नपर्ने

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो ७औं वार्षिकोत्सवको अवसरमा दुईवटा बीमा पोलिसी सार्वजनिक गरेको छ । कम्पनीले एउटा मुख्य र एउटा अतिरिक्त पोलिसी सार्वजनिक गरेको हो । कम्पनीले बालबच्चाको उज्जवल भविष्यका लागि सन लाइफ...बाँकी

    लिबर्टी माइक्रोले अभिकर्तासम्बन्धी तालिम दिँदै, कसरी हुने सहभागी ?

    काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले देशैभर अभिकर्तासम्बन्धी तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले लघु जीवन बीमा अभिकर्ताको पेसामा आवद्ध हुन इच्छुक व्यक्तिहरूका लागि देशैभरि तालिमहरू सञ्चालन गर्ने जनाएको छ । कम्पनीले हालै वीरगञ्ज,...बाँकी