काठमाडौं । सगरमाथा लुम्बिनी ईन्स्योरेन्स (सलिको) ले दाङको तुल्सीपुरमा सवारी दूर्घटना न्युनिकरण तथा बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कम्पनी र ईलाका प्रहरी कार्यालय तुल्सिपुर/ट्राफिक प्रहरी कार्यालय तुल्सिपुरको संयुक्त आयोजनामा विहीबार कार्यक्रम सम्पन्न भएको...बाँकी
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले भक्तपुर नगरपालिका–१ स्थित नगरकोट रोड, सल्लाघारी सपिङ कम्प्लेक्समा रहेको भक्तपुर शाखा कार्यालय करिब ४०० मिटर अगाडि श्रृजनानगर चोकमा स्तानान्तरण गरेको छ । स्तानान्तरित शाखा कार्यालयबाट आजदेखि कारोबार सुरू गरिएको कम्पनीले...बाँकी
काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीको आइपीओमा आवेदनको आइरो लागेको छ । सिडिएसका अनुसार आज अर्थात मंसिर २८ गते साँझ ५ः०८ बजेसम्म ७ लाख ३३ हजार ६६ जना आवेदकले २ अर्ब ७२ करोड ९८ लाख ११...बाँकी
काठमाडौं । हिमालयन रि इन्स्योरेन्सलाई प्रिमियम मूल्यमा आईपीओ ल्याउन बाटो खुला भएको छ । कम्पनीले प्रिमियममा ल्याउन लागेको आईपीओ रोक्न माग गर्दै परेको रिटमा उच्च अदालत पाटनबाट अन्तरिम आदेश जारी नभएसँगै कम्पनीलाई उक्त बाटो खुला...बाँकी
काठमाडौं । मेटलाइफले एक परिवर्तनकारी प्रयासमा क्यान्सरबाट बच्ने र उपचारपछिको चुनौतीपूर्ण यात्रालाई सम्हाल्दै आएका व्यक्तिहरूलाई व्यापक सहयोग प्रदान गर्न नेपाल क्यान्सर सर्वाइभर्स सोसाइटी सँग साझेदारी गरेको छ । कम्पनीका अनुसार यस सहकार्यले चेतनामूलक कार्यक्रमहरूदेखि लिएर...बाँकी
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले नेपाल रिइन्स्योरेन्स कम्पनीमा रहेको सेयर बिक्री गर्ने भएको छ । कम्पनीले रिन्स्योरेन्समा रहेको आफ्नो २० लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो । इन्स्योरेन्स कम्पनीका अनुसार आज मंसिर...बाँकी
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक गरेको छ । इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९/८०सम्मको जीवन बीमा कोषको बीमाङ्कीय मूल्याङ्कनका आधारमा नयाँ बोनस दर सार्वजनिक गरेको हो । कम्पनीले जारी गरेको विभिन्न...बाँकी
काठमाडौं । हिमालयन लाईफ इन्स्योरेन्स लिमिटेड उपप्रादेशिक कार्यालय, नारायणगढले कालिका नगरपालिका वडा नम्बर १० सिद्दीमा सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क रुपमा पोशाक वितरण गरेको छ । उक्त कार्यक्रम कम्पनीका प्रदेश उप प्रमुख हरि शर्मा पौडेल प्रमुखको...बाँकी
काठमाडौं । सानिमा रिलायन्स इन्स्योरेन्सले यो वर्ष लाभांश नदिने भएको छ । कम्पनीले साविकको सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । उक्त निर्णय...बाँकी
काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्सले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न गरेको छ। काठमाडौंको धुम्बाराहीस्थित होटेल अकामामा शुक्रबार सञ्चालित कार्यक्रममा कम्पनीका संस्थापक शेयरधनी, सञ्चालक समितिका पदाधिकारी र कर्मचारीको उपस्थिति थियो।...बाँकी