काठमाडौं । कर्णालीको जाजरकोट भूकम्पमा परेर ज्यान गुमाएका १२९ परिवारलाई दुई लाख रुपैयाँको दरले बीमा रकम हस्तान्तरण गरिएको छ । कर्णाली प्रदेश सरकारले कर्णालीका सबै घर परिवारको प्राकृतिक प्रकोप बीमा अन्तर्गत यो रकम हस्तान्तरण गरेको...बाँकी
काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले सिएमएल लघु सावधिक जीवन बीमा (रेगुलर र सिंगल) योजना ल्याएको छ । बीमित वर्गको आयश्रोत, बचत र सुरक्षालाई ध्यानमा राख्दै कम्पनीले सिएमएल लघु सावधिक जीवन बीमा (रेगुलर र सिंगल) नामक...बाँकी
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले कृषि पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता तालिमका साथै परीक्षा पनि सञ्चालन गर्ने भएको छ । कम्पनीले तालिम सञ्चालन पुस ४ गतेदेखि ६ गतेसम्म संचालन गर्न लागेको बताएको छ ।...बाँकी
काठमाडौं । एलआइसी नेपालले बाल उन्नति जीवन बीमा योजना सार्वजनिक गरेको छ । कम्पनीले बालबालिकासँगै प्रस्तावकको पनि स्वतः जोखिम बहन हुने, रू ६० प्रतिहजार सुनिश्चित थप भएको बीमा योजना सार्वजनिक गरेको हो । यस बीमा...बाँकी
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले पनि प्रिमियम रकम वापतको कर तिरेको छ । कम्पनीले सेयर प्रिमियमको रकमलाई निकायको आयमा समावेश गरी कर वापत १६ करोड १४ लाख ३६ हजार ६६६ रुपैयाँ ठूला करदाता कार्यालयमा दाखिला...बाँकी
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले दिगो हुनेगरी गुणस्तरीय बीमा व्यवसाय गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएका छन् । नेपाल बीमा प्राधिकरणद्वारा सोमबार विराटनगरमा बीमा कम्पनीका कोशी प्रदेशस्थित प्रदेश, शाखा र उपशाखा कार्यालयका प्रमुखहरुसँग...बाँकी
काठमाडौं । मागभन्दा बढी आवेदन परेपछि हिमालयन रिइन्स्योरेन्सको प्रिमियम मूल्यको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । मंसिर २७ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा सर्वसाधारण लगानीकर्ताहरूले आज पुस २ गतेसम्म आवेदन दिन...बाँकी
काठमाडौं । नेपाल बीमा प्राधिकरणद्वारा कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सभाहल, विराटनगरमा आज कोशी प्रदेश सरकारसँग बीमा सम्बन्धी अन्तरक्रिया एवम् छलफल कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले...बाँकी
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको धनगढी शाखाले मृत्यु दावी रकम परिवारलाई हस्तान्तरण गरेको छ । शिवनाथ गाउँपालिका वडा न. ०१का मृतक रुमाल देवी चाडको मृत्यु दावी रकम उनको ससुरा विरमान चाडलाई हस्तान्तरण गरेको कम्पनीले...बाँकी
काठमाडौं । बीमालेख धितो कर्जावापत बीमितले उपभोग गरेको रकमको साँवा र ब्याज डिजिटल मोबाइल वालेटमार्फत् सहजै भुक्तानी गर्न सकिने सुविधा केही जीवन बीमकले उपलब्ध गराएका छन् । हाल १४ वटा जीवन बीमा कम्पनी सञ्चालनमा रहे...बाँकी