काठमाडौं । आरुश लाइफस्टाइल हस्पिटल र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सबीच नगद रहित स्वास्थ्य बीमा सञ्चालन गर्ने सम्झौता सम्पन्न भएको छ । कम्पनीले आफूले प्रदान गर्दैआइरहेको स्वास्थ्य बीमा अन्तर्गत नगद रहित (क्यासलेस) उपचार सुविधा अझ प्रभावकारी बनाउन...बाँकी
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पहिलोपटक लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० सम्मको संचिती मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । कम्पनीले हाल कायम ३ अर्ब...बाँकी
काठमाडौं। सामुदायिक अवधारणाका साथ स्थापना भएको तौडोलछाप बचत तथा ऋण सहकारी संस्था आर्थिक मन्दीमा समेत नाफामा रहेको छ । सामुदायिक वन सर्वधन तथा बचाउमा काम गर्ने ३० जना बचत कर्ताहरूले आफ्नो मासिक २५ रुपैयाँ मासिक...बाँकी
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले बीमा दाबी भुक्तानी लिन बाँकी बीमितहरुलाई दाबी बुझिलिनका लागि आग्रह गरेको छ । कम्पनीमा विभिन्न समयमा सम्पत्ति बीमा, इन्जिनियरिङ्ग बीमा, मोटर बीमा, मरिन बीमा, हवाई बीमा, मिसिलिनियस बीमा तथा...बाँकी
काठमाडौं । नेपाल इन्स्योरेन्सको कम्पनी सचिवमा सुलना श्रेष्ठ नियुक्त भएकी छिन् । पुस १३ गते बसेको इन्स्योरेन्सको संचालक समितिको बैठकले कम्पनी सचिवमा प्रबन्धक (कानुन) सुलना श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको हो ।...बाँकी
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड कुश्मा उपशाखाद्वारा गिरी परिवारलाई दुई फरक सर्त बापत रु ३३ लाख १६ हजार मृत्यु दाबी भुक्तानी गरेको छ । उपशाखाले कुश्मा नगरपालिका वडा न.२ स्थित घरमै गई एक कार्यक्रमको...बाँकी
काठमाडौं । नेपालको पहिलो बीमा कम्पनी नेपाल इन्स्योरेन्सको प्रस्तावित १०.५२६३ प्रतिशत बोनस सेयर पारित भएको छ । शुक्रबार सम्पन्न कम्पनीको ७५औं वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । यससँगै कम्पनीका सेयरधनीले...बाँकी
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले नागरिक लगानी कोष (सीआईटी)मा रहेको सेयर बिक्री गर्न लागेको छ । इन्स्योरेन्स कम्पनीले सीआईटीमा रहेको आफ्नो स्वामित्वको केही प्रतिशत सेयर बिक्री गर्न प्रक्रिया शुरु गरेको छ । लगानीलाई विविधि...बाँकी
काठमाडौं । सार्वजनिक लेखा समितिले बीमा कम्पनीहरुलाई प्रिमियम मूल्यमा सर्वसाधारणमा शेयर निष्काशन आइपिओ गर्नु बीमा ऐनको प्रावधान विपरित भएको निष्कर्ष सहित सच्याउनका लागि नेपाल बीमा प्राधिकरणलाई निर्देशन दिएको छ। संघीय संसद अन्तर्गतको लेखा समितिको बिहीबार...बाँकी
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड दुलेगौंडा शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले एक कार्यक्रमबीच तिलोतमा २, रुपन्देही बस्ने बीमित स्व.मिलन थापाको हकवाला श्रीमती बुद्धिमाया थापालाई दुलेगौंडा शाखा प्रमुख ओमकार नागिलालेले मृत्यु दाबी...बाँकी