News Portal

  • गृहपृष्ठ विमा, समाचार

    आइएमई लाइफ इन्स्योरेन्समा आबद्धले आमा हस्पिटलमा ५०% सम्म छुट पाउने

    काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई अब आमा हस्पिटलमा उपचारसेवा लिदा ५० प्रतिशतसम्म छुट प्राप्त हुने भएको छ । जसअन्तर्गत क्यबिन बेड मा ५० प्रतिशत, जनरल बेडमा ३० प्रतिशत र हस्पिटलका...बाँकी

    यूनाइटेड अजोड इन्स्योरेन्सले घोषणा गर्यो लाभांश

    काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८० ८१ को मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । कम्पनीले आफ्ना शेयरधनीलाई हाल कायम चुक्ता पुँजीको १०...बाँकी

    केयर एड्जले स्तरोन्नति गर्यो रिलायबल नेपाल लाइफको रेटिङ, दियो ‘ए माइनस’

    काठमाडौं । केयर एड्ज रेटिङ्स नेपालले रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको रेटिङ स्तरोन्नति गरेको छ। यस्तो रेटिङ पाउने केही सीमित जीवन बीमकमध्ये रिलायबल नेपाल लाइफ पनि एउटा हो। नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त केयर एड्जले रिलायबल...बाँकी

    एलआईसी नेपालको वार्षिक साधारणसभा असार ३० मा, के-के छन् अजेन्डा ?

    काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल)ले आफ्नो २३ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको बुधबार (असार ४ गते) बसेको बैठकले वार्षिक साधारणसभा यही असार ३० गते आयोजना गर्ने निर्णय गरेको हो।...बाँकी

    राष्ट्रिय जीवन बीमा कम्पनीको नयाँ बोनसदर घोषणा, बीमितले कति पाउँछन् ?

    काठमाडौं। राष्ट्रिय जीवन बीमा कम्पनीले नयाँ बोनसदर घोषणा गरेको छ । कम्पनीले आज एक सूचना जारी गर्दै चालु आर्थिक वर्ष २०८२ /८३ का लागि नयाँ बोनसदर घोषणा गरेको हो। कम्पनीले सञ्चालनमा ल्याएको मुनाफामा सरिक हुने...बाँकी

    नेशनल लाइफको साधारण सभा आज हुँदै, १५% लाभांश अनुमोदन गर्ने

    काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले ३७ औँ वार्षिक साधारणसभा आज असार ५ गते कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाटमा आयोजना गर्दैछ ।  साधारणसभाले हाल कायम चुक्तापुँजीको १० प्रतिशतका दरले हुन आउने ५२ करोड १२ लाख १३ हजार...बाँकी

    हिमालयन लाइफको अभिकर्ता उत्प्रेरणा कार्यक्रम सम्पन्न

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले अभिकर्ता उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ । कोशी प्रदेशमा रहेका अभिकर्ताहरुका लागि बुधबार सो कार्यक्रमको आयोजना गरिएको हो । झापाको बिर्तामोडमा सम्पन्न कार्यक्रममा भारतीय प्रशिक्षक साइद अफजल अहमदले सहजीकरण...बाँकी

    सानिमा रिलायन्स लाइफको सीप विकास कार्यक्रम सम्पन्न

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले कम्पनीका अभिकर्ताहरूका लागि सिप विकास कार्यक्रम सम्पन्न गरेको छ। गत जेठ ३१ र असार १ गते बर्दियाको एक रिसोर्टमा कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रमलाई अझ प्रभावकारी र ज्ञानवर्दक...बाँकी

    युनाइटेड अजोड इन्स्योरेन्सको १०.५२ प्रतिशत लाभांश घोषणा

    काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । इन्स्योरेन्स सञ्चालक समितिको असार ४ गते बसेको बैठकले १०.५२ प्रतिशत लाभांश प्रस्ताव गरेकाे हाे । इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी २...बाँकी

    नेशनल लाइफको ३७औं साधारणसभा सम्पन्न

    काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ३७औं वार्षिक साधारणसभा काठमाडौंको लाजिम्पाटस्थित केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ । सभाले हाल कायम चुक्तापुँजीको आधारमा १० प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित...बाँकी