News Portal

  • जेनजी आन्दोलनमा भएको क्षतिको बीमा दाबी सहज बनाउनेः एनएलजी इन्स्योरेन्स

    आर्थीकसंसार संवाददाता२७ भदौ, २०८२
    १२ पटक
    २७ भदौ, २०८२

    काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले जेनजी आन्दोलनमा भएको सम्पत्तिको क्षतिको बीमा दाबी भुक्तानी यथाशिघ्र गर्ने जनाएको छ । कम्पनीले एक सूचना जारी गर्दै जेनजी आन्दोलनले देशका विभिन्न स्थानमा भएको क्षतिको बीमा दाबी सहज रुपमा भुक्तानी गरिने जनाएको हो ।

    कम्पनीले बीमित वा सम्पत्ति क्षति भएको भएमा बीमा दाबी प्रक्रियालाई सहज बनाउने उद्देश्यले आफ्ना कर्मचारीहरुको सम्पर्क नम्बर उपलब्ध गराएको छ । सोही नम्बरमा फोन गरी क्षतिको विवतरण उपलब्ध गराउन बीमितलाई आग्रह गरेको हो ।

    प्रतिकृया दिनुहोस्