काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) को २७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष मनोहर दास मुलको अध्यक्षतामा अमृतभोग क्याटरिङ्ग, कालिकास्थान, डिल्लीबजार-काठमाडौंमा सम्पन्न भएको हो । सभाले सञ्चालक समितिको २७औं वार्षिक प्रतिवेदन...बाँकी
काठमाडौं । नेपाल पुनर्बीमा (रिइन्स्योरेन्स) कम्पनीले लाभांश वितरण गरेर पुँजी वृद्धि गर्ने याेजना बनाएकाे छ । नेपाल बीमा प्राधिकरणले तोकेको २० अर्ब रुपैयाँ पुँजी पुर्याउन कम्पनीले लाभांश (बोनस) सेयर वितरण गर्ने योजना बनाएको हाे । नेपाल...बाँकी
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमालेख जारी भएकै स्थानबाट दाबी फछ्र्यौटको व्यवस्था गर्न आवश्यक रहेको बताएका छन् । मधेश प्रदेशको धनुषा जिल्लाको जनकपुरधाममा आयोजित बीमा सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले बीमालाई बढी...बाँकी
काठमाडौं । आईएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चिफ मार्केटिङ अफिसरमा गणेश चौलागाई नियुक्त भएका छन् । कम्पनीका सञ्चालक समितिको १८८ औँ बैठकले उनलाई नियुक्ति गर्ने निर्णय गरेको हो । चौलागाईसँग बीमा क्षेत्रमा करिब १८ वर्ष...बाँकी
काठमाडौं । नेपाल लाइफको धनकुटा उपशाखाले मृत्यु दाबी वापत १४ लाख रुपैयाँ रकम हस्तान्तरण गरेको छ । नेपाल लाइफ इन्स्योरेन्समा बैदेशिक बीमा गरि केही महिना अघि बैदेशिक रोजगारिको शीलसिलामा मलेसिया गएका मित्र बहादुर खड्काको आकास्मिक...बाँकी
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको रामपुर शाखाले मृत्यु दावी रकम भुक्तानी गरेको छ । निस्दी गाउँपालिका–४, मित्यालका पुरन सिंह सुतीको परिवारलाई मृत्यु दावी रकम भुक्तानी गरेको हो । पाँच वर्ष अघि ५ लाखको...बाँकी
काठमाडौं। सिटिजन लाइफ इन्स्योरेन्सले ‘मिसन एक्टिभ क्याम्पियन’ सञ्चालन गरिरहेको छ। यो अभियानअन्तर्गत हरेक शाखाबाट तोकिएको मितिमा एकैदिन १०० बढी पोलिसी बिक्रीको लक्ष्य राखिएको छ। पछिल्लो समय देशैभरका हरेक व्यापार–व्यवसायमा मन्दीको प्रभाव देखिएको छ। हरेक क्षेत्र...बाँकी
काठमाडौं । नेशनल लाइफ इनस्योरेन्स कम्पनीको तुलसीपुर शाखा कार्यालयले एकैदिन १०० बढी बीमा पोलिसी बिक्री गर्न सफल भएको छ। कम्पनीको उक्त शाखा कार्यालयले एकैदिन १२५ वटा बीमा पोलिसी बिक्री गर्न सफल भएको हो । यसअघि...बाँकी
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको जोरपाटी शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीका बीमित मुकुन्द प्रसाद तिमल्सिनाको दुर्घटनाबाट असामाहिक निधन भएको थियो । कम्पनीले सोही अनुरुप धर्म पत्नी कल्पना तिमल्सिनालाई २६ लाख ८५...बाँकी
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले मृतक परिवारलाई दाबी भुक्तानी गरेको छ । कम्पनीले चैत २२ गते मसुरिया कैलाली शाखाले बीमा बापत मृतक माघुराम चौधरीको श्रीमति गितादेबी चौधरीलाई एक कार्यक्रम गरी १० लाखको चेक...बाँकी