News Portal

  • प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा

    आर्थीकसंसार संवाददाता३१ असोज, २०८२
    ८ पटक
    ३१ असोज, २०८२

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनीले २ लाख कित्ता शेयर बिक्रीका लागि कम्पनीमा निवेदन पेश गरेको हुनाले कम्पनीले सो शेयर बिक्री गर्न लागेको हो ।

    सो शेयरको मूल्य उल्लेख गरेको छैन् । शेयरमा पहिलो प्राथमिकता संस्थापक शेयरधनीलाई नै दिनुपर्ने भएकाले कम्पनीले सूचना प्रकाशित भएको आज असोज ३१ गतेको मितिले ३५ दिनभित्र संस्थापक शेयरधनीलाई निवेदन पेश गर्न आग्रह गरेको छ ।

    प्रतिकृया दिनुहोस्