काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर बाँडफाँड गरिएको छ । असार २५ गतेदेखि साउन २० गतेसम्म बिक्री खुला गरेको हकप्रद सेयर भदौ ८ गतेका दिन बाँडफाँड गरिएको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जनाएको छ...बाँकी
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरूले बीमालेखको सुरक्षणमा बीमितलाई दिएको कर्जा रकम, ब्याज गणना विधि, कर्जा भुक्तानी गर्नुपर्ने समय–तालिका र भुक्तानी नगर्दा हुने परिणामका बारेमा विद्युतीय माध्यम वा पत्रमार्फत स्पष्ट बुझिने गरी समयमैं जानकारी...बाँकी
काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सको पौने ६ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। कम्पनीको संस्थापक समूहको ५ लाख ८० हजार कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई कम्पनीका विद्यमान संस्थापकले खरिदका लागि निवेदन...बाँकी
काठमाडौं । आईएमई लाइफले आफ्नो ८औं वार्षिकोत्सवको अवसरमा फुटसल प्रतियोगिता सम्पन्न गरेको छ । कर्पोरेट कार्यालय, शाखा कार्यालय र व्यवस्थापन समूहका कर्मचारीबीच भएको मैत्रीपूर्ण प्रतियोगिता उत्साहपूर्ण माहोलमा सम्पन्न भएको कम्पनीले जनाएको छ । ‘खेलकुदमार्फत स्वास्थ्य,...बाँकी
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले ‘हिमालयन तिज उत्सव २०८२’ सम्पन्न गरेको छ । शुक्रबार बिर्तामोडमा मनोरञ्जनात्मक कार्यक्रमका साथ तिज उत्सव सम्पन्न गरेको हो । नारीहरुको महान चाड तिजको अवसरमा कम्पनीले साउन महिनामा ल्याएको स्कीम...बाँकी
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको विर्तामोड शाखामा शुक्रबार उत्कृट व्यवसाय गर्ने अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न भएको छ । गत आर्थिक वर्ष २०८१/८२ मा उत्कृष्ठ ब्यावसाय गर्ने २० जना भन्दा धेरै अभिकर्ताहरुलाई सम्मान गरेको हो...बाँकी
काठमाडौं । मेट लाइफले करिब २०० अभिकर्ताहरुको सहभागिता सहित काठमाडौंमा विशेष तीज कार्यक्रम आयोजना गरेको छ। कार्यक्रम इन्स्योरेन्सका अभिकर्ताहरुलाई सम्मान र प्रेरणा दिने हेतुले आयोजना गरेको हो । तीजको उल्लासपूर्ण वातावरणमा मेटलाइफका अभिकर्ताहरुलाई बीमा समाधानमार्फत...बाँकी
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स विराटनगर शाखाकी गर्विलो नाम, सिनियर एजेन्सी म्यानेजर फुरुमाया तामाङ यही आउँदो अगस्ट २४ देखि २७ तारिखसम्म चीनको मकाउमा आयोजना हुने प्रतिष्ठित MDRT (Million Dollar Round Table) ग्लोबल कन्फ्रेन्समा सहभागी हुने...बाँकी
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को साउन महिनामा उत्साहजनक वैदेशिक व्यापार भएको देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आयात ११.४२ प्रतिशत र निर्यात ९५.७५ प्रतिशत बढेको छ। विभागका अनुसार साउन महिनामा १...बाँकी
झापा । मेटलाइफ नेपालले झापास्थित कन्काई सहारा सर्पदंश उपचार केन्द्रसँग सहकार्य गर्दै ग्रामीण क्षेत्रमा बढ्दो सर्पदंशको जोखिम नियन्त्रण गर्न सहयोग गरेको छ । कम्पनीले यसलाई कर्पोरेट सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गतको महत्वपूर्ण पहलका रूपमा अघि सारेको हो...बाँकी