काठमाडौं । नेपाल बीमा प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालयले बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ । उक्त कार्यालयले चैत ३० गते जिल्ला प्रहरी, ट्राफिक कार्यालय, यातायात ब्यवसायी संघसँग बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको हो । कार्यक्रमको...बाँकी
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स व्यतित बीमालेख पुनर्जागरण गर्दा बीमितलाई लाग्ने ब्याजमा ३५ प्रतिशत छुट दिने घोषणा गरेको छ। कम्पनीले एक सूचना प्रकाशित गर्दै यस्तो घोषणा गरेको हो। यो कम्पनीबाट जारी गरिएका बीमालेखहरु आज चैत...बाँकी
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको निजगढ शाखाले विष्पोटमा ज्यान गुमाएका निजगढ ७ का रेशमबहादुर जर्गा मगरको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । निजगढ नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष टेकबहादुर लामाको रोहबरमा...बाँकी
काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ३ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको ३ लाख ८ हजार ९२० कित्ता शेयर बिक्रीमा राखिएको हो। बिक्रीमा राखिएको शेयरमा हाललाई संस्थापक शेयरधनीहरुले मात्रै खरिद...बाँकी
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि ४ जनाको नाम सर्टलिस्ट गरिएको छ। कम्पनीको सीईओ पदपूर्ति समितिले माघ २४ गते २१ दिने सूचना जारी गर्दै सीईओका लागि आवेदन खुला गरेको थियो। तोकिएको...बाँकी
काठमाडौं । सगरमाथा लुम्बिनी (सलिको) इन्स्योरेन्स कम्पनीले नेपाल बीमा प्राधिकरण र टेम्केमैयुङ गाँउपालिका सँगको समन्वयमा बुधबार सचेतना गोष्ठी कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको अध्यक्षता नेपाल बीमा प्राधिकरण कोशि प्रदेश प्रमुख विनोद कुमार पोखरेल गरका...बाँकी
काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीको छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा अमृतभोग कालिकास्थान काठमाडौंमा सम्पन्न भएको हो । कम्पनीको छैठौ वार्षिक साधारण सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक...बाँकी
काठमाडौं । मेटलाइफ नेपालले आफ्नो जीवन बीमा सचेतना कार्यक्रमलाई थप वित्तीय सेवाहरू नपुगेका समुदायहरूमा विस्तार गर्दै आइरहेको छ । जसले गर्दा देशभरका परिवारहरूलाई उनीहरूको वित्तीय ज्ञान र लचिलोपन निर्माण गर्न मद्दत गर्दैछ । यो पहल...बाँकी
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडद्धारा कन्चनपुर जिल्ला स्थित महेन्द्रनगरमा २०८० साल चैत २४ गते देखि चैत २६ गतेसम्म आयोजना गरिएको कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता सम्बन्धी ३ दिने तालिम कार्यक्रम सम्पन्न भएको छ...बाँकी
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) को अध्यक्षमा पुनः मनोहर दास मुल नियुक्त भएका छन् । चैत २७ गते बसेको सञ्चालक समितिको बैठकले मुललाई पुनः अध्यक्ष पदमा नियुक्त गरेको हो । सोहि दिन सम्पन्न...बाँकी