News Portal

  • गृहपृष्ठ विमा, समाचार

    सिद्धार्थ प्रिमियरद्वारा अपर हेवाखोला हाइड्रोपावरलाई बीमाको रु. २१.१९ करोड दाबी भुक्तानी

    काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको अगुवाइमा युनाइटेड अजोड इन्स्योरेन्ससँग सहबीमा रहेको अपर हेवाखोला हाइड्रोपावर कम्पनीलाई बाढीबाट पुगेको क्षतिबापतको दाबी भुक्तानी गरिएको छ। २०८० असार २ गते संखुवासभामा गएको भीषण बाढीबाट यो जलविद्युत आयोजनमा ठूलो क्षति...बाँकी

    आइएमई लाइफको व्यतित बीमालेख पूनर्जागरण गर्दा ५० प्रतिशत छुट पाइने

    काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले व्यतीत बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा ५० प्रतिशत छुट दिने भएको छ। कम्पनीले व्यतीत भएका बीमालेख नवीकरण गर्दा त्यसमा लाग्ने ब्याज छुट गर्ने जनाएको हो । कम्पनीले २०८१ वैशाख...बाँकी

    सिटिजन लाइफको जेन जेड लक्षित कार्यक्रम तयार

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले जेन जेड लक्षित कार्यक्रम तयार गरेको छ । नव वर्ष २०८१ सालको आगमन सँगै कम्पनीले नयाँ र अद्वितीय ढङ्गले सेवा ग्राहिहरुलाई सहायता पुर्याउने उद्देश्यका साथ कार्यक्रमहरु तयार पारेको हो ।...बाँकी

    नेप्सेमा एशियन लाइफको २४ लाख ४५ हजार कित्ता बोनश शेयर सूचिकृत

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज आइतबार एशियन लाइफ इन्स्योरेन्सको २४ लाख कित्ता बढी बोनश शेयर सुचिकृत भएको छ । आज एशियन लाइफ इन्स्योरेन्सको ७ दशमलव ७५ प्रतिशतले हुन आउने २४ लाख ४५ हजार...बाँकी

    एनआइसी एशिया क्यापिटल र क्लासिक भ्यु रिसोर्टबीच आइडिया टु आइपीओ सेवा सम्बन्धी सम्झौता

    काठमाडौं । एनआईसी एशिया क्यापिटलले आइडिया टु आइपीओ सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापना कालदेखि आइपीओ जारी गर्ने चरणसम्म पु-याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउदै आईरहेको छ । सोही सेवा अन्तर्गत एनआइसी...बाँकी

    पोलिसी एडको अन्तरबीमा फुट्सल प्रतियोगिता सम्पन्न, नेको इन्स्योरेन्सले जित्यो उपाधी

    काठमाडौं । पोलिसी एडको पहिलो अन्तरबीमा फुट्सल टुर्नामेन्ट २०८१ सफलतापुर्वक सम्पन्न भएको छ । उक्त फुट्सल टुर्नामेन्टको उपाधी नेको इस्स्योरेन्सले जित्न सफल भएको छ । उप विजेताको उपाधी हिमालयन लाईफ इन्स्योरेन्सले प्राप्त गरेको छ ।...बाँकी

    एशियन लाइफद्वारा घातक रोग वापत बीमितलाई २० लाख रुपैयाँ हस्तान्तरण

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अत्तरिया उपशाखाले घातक रोग वापत बीमितलाई २० लाख रकमको चेक हस्तान्तरण गरेको छ । शनिबार गोदावरी नगरपालिका अत्तरिया उपशाखाले कार्यक्रमको आयोजना गरी घातक रोग दावी भुक्तानी वापत २०...बाँकी

    एलआइसी नेपालद्वारा २३ लाख ६८ रुपैयाँ मृत्यु दाबी भुक्तानी

    काठमाडौं । एलआइसी (नेपाल) को चाबहिल शाखालृ मृत्यु दाबी रकम हस्तान्तरण गरेको छ । कम्पनीले २०८१ बैशाख ०४ गते सोमबार काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका ४ जोरपाटी निवासी स्व. सुमन पराजुलीको परिवारलाई जीवन बीमा वापतको २३...बाँकी

    एलआइसी नेपालद्वारा २३ लाख ६८ रुपैयाँ मृत्यु दाबी भुक्तानी

    काठमाडौं । एलआइसी (नेपाल) को चाबहिल शाखालृ मृत्यु दाबी रकम हस्तान्तरण गरेको छ । कम्पनीले २०८१ बैशाख ०४ गते सोमबार काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका ४ जोरपाटी निवासी स्व. सुमन पराजुलीको परिवारलाई जीवन बीमा वापतको २३...बाँकी

    प्रभु महालक्ष्मी लाइफद्वारा ४ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ । धनगढी उपमहानगरपालिका वडा नं ९ मा स्थायी बसोबास गर्दै आएका राम कुमारी चौधरीका परिवारका सदस्य रीता देवी चौधरीलाई इन्स्योरेन्सका क्षेत्रीय प्रबन्धक पदम...बाँकी