News Portal

  • गृहपृष्ठ बैंक/वित्त, विमा

    सिटिजन लाइफद्वारा डिजिटल तालिम सम्पन्न

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले क्यारियर विकास र एम डीआरटी तालिम सम्पन्न गरेको छ । कम्पनीले आफ्ना कर्मचारीलगायत अभिकर्ताहरुको लागि अन्तर्राष्ट्रिय प्रशिक्षकद्वारा तालिम सम्पन्न गरेको जनाएको छ । तालिम जूममार्फत भएको हो । कार्यक्रममा ४...बाँकी

    ज्योति लाईफको तेस्रो वार्षिक साधारणसभा सम्पन्न

    काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले ६६ करोड रुपैयाँको ६६ लाख कित्ता आईपिओ अनुमोदन गर्दै सम्पन्न भएको ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले जनाएको छ । कार्तिक २६ गते...बाँकी

    एलआइसी नेपालको नयाँ शाखा किर्तिपुरमा सञ्चालन

    काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले आफ्नो ७९औं शाखा कीर्तिपुरमा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन कम्पनीका सीईओ एलपी दाशले गरे । उक्त शाखा उद्घाटन भएकै दिन एजेन्ट रीता खतिवडाले १ करोडको पोलिसी बिक्री...बाँकी

    लुम्बिनी जनरल इन्स्योरेन्सको बोनस शेयर सूचीकृत

    काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले आफ्ना शेयरधनीहरुलाई वितरण गरेको करिब साढे आठ लाख कित्ता बोनस शेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको सञ्चालन मुनाफाबाट वितरण गरेको आठ लाख ५८ हजार...बाँकी

    सिटिजन इन्स्योरेन्सले आफ्ना कर्मचारीको लागि ‘क्यारियर विकास’ तालिम सम्पन्न

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले आफ्ना कर्मचारीलगायत अभिकर्ताहरुको लागि जूम एपमार्फत ‘क्यारियर विकास र एम.डी.आर.टी तालिम सम्पन्न गरेको छ । कम्पनीले लिडरहरुको क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने तथा ग्राहकहरु माझ सेवालाई स्तरीय बनाउने उद्देश्यले सो...बाँकी

    एशियन लाइफ इन्स्योरेन्स कम्पनीद्वारा बीमा दाबी भुक्तानी

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको नारायणगढ शाखाले भरतपुर–७ चितवन निवासी दिपेन्द्र अधिकारीको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको हो । इन्स्योरेन्स कम्पनीको उक्त शाखाले एक कार्यक्रमको आयोजना गरी...बाँकी

    स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा सुदर्शन पौडेल नियुक्त

    काठमाडौं । नेपाल सरकारले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदमासुदर्शन पौडेललाई नियुक्त गरेको छ । गत बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई चार वर्षका लागि बोर्डको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...बाँकी

    नेपाल लाईफबाट बीमित राईले पाए पाँच लाख रुपैयाँ दाबी भुक्तानी

    काठमाडौं । नेपाल लाईफ इन्स्योरेन्स कम्पनीद्वारा घाँटीको क्यान्सर रोगी तारामान राईले पाँच लाख रुपैयाँ दाबी भुक्तानी पाएका छन् । नेपाल लाईफको घातक रोग बीमाद्वारा रक्षावरण सुविधा लिएका राईले कोटेश्वरस्थित शाखा कार्यालयबाट पाँच लाख रुपैयाँ दाबी...बाँकी

    जनरल इन्स्योरेन्सका महाप्रबन्धक टमोटले सम्हाले कार्यभार

    काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीका महाप्रबन्धक पदमा नियुक्त भएका एसके तमोटले कार्यभार सम्हालेका छन् । बिहीबार नियुक्ती पत्र बुझेका तमोटले सोही दिन अपरान्ह ३ बजेबाट कार्यभार सम्हालेका हुन् । उनले आगामी माघ १८ गतेसम्म काम...बाँकी

    युनियन लाइफद्वारा चापागाईको परिवारलाई ५२ लाख ५० हजार बीमा दाबी भुक्तानी

    काठमाडौं । प्राचार्य नारायण शर्मा चापागाईंले युनियन लाइफ इन्स्योरेन्स कम्पनीमा चार महिना अगाडि मात्र ५० लाख रुपैयाँको जीवन बीमा गरेका थिए तर केही समयपछि चापागाईंको मृत्यु भयो । युनियन लाइफ न्ययोरेन्स कम्पनीले मृतक नारायणकी श्रीमती...बाँकी