News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, विमा, समाचार

    सूर्या लाइफ इन्स्योरेन्स १४औं वर्षमा प्रवेश

    काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी १३औं वर्ष पूरा गरी १४औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले यस अवसरमा आफुहरुलाई जीवन बिमाको क्षेत्रमा सवल कम्पनीको रुपमा स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने समस्त गार्हक वर्ग,...बाँकी

    सानिमा इन्स्योरेन्स र एनसीएचएलबीच सम्झौता

    काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) सँग आवद्ध भएको छ । कम्पनीले आफ्ना भुक्तानीसम्बन्धी कारोबारलाई नेपाल क्लियरिङ्ग हाउसको नेशनल पेमेन्ट्स इन्टरफेस (एनपीआई) प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी उक्त...बाँकी

    रिलायबल इन्स्योरेन्सले ४ करोड बीमा दाबी भुक्तानी

    काठमाडौं । रिलायबल लाइफ इन्स्योरेन्सले ४ करोड दाबी बीमा रकम भुक्तानी गरेको छ । कम्पनीले सुलभ जीवन बीमा दाबी भुक्तानी बापतको ४ करोड रुपैयाँ स्व. हरि पन्तकी श्रीमती परु देवी पन्तलाई हस्तान्तरण गरेको हो ।...बाँकी

    रिलायबल लाइफले नयाँ बोनस दर सार्वजनिक

    काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक गरेको छ । नियामक निकाय बीमा समितिले स्वीकृत गरेपछि कम्पनीले नयाँ बोनस दर सार्वजनिक गरेको हो । समितिले कम्पनीको आर्थिक वर्ष २०७५÷७६ को आर्थिक स्थितिको...बाँकी

    अजोड इन्स्योरेन्सको सञ्चालकमा पौडेल र सुवेदी निर्वाचित

    काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीको सञ्चालकमा पानुदत्त पौडेल र श्रृजना सुवेदी निर्वाचित भएका छन् । आज (बैशाख ७ गते) सम्पन्न कम्पनीको वार्षिक साधारणसभाले दुई जनालाई सञ्चालकमा निर्विरोध निर्वाचित गरेको हो । यससँगै, नवनिर्वाचित दुईजना सञ्चालक...बाँकी

    अजोड ईन्स्योरेन्सको तेस्रो बार्षिक साधारण सभा सम्पन्न

    काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडले आज मिति २०७८÷०१÷०७ गते आफ्नो तेस्रो बार्षिक साधारण सभा सम्पन्न गरेको छ । अजोड इन्स्योरेन्स कम्पनीले २०७७ फागुन मसान्तसम्म प्रधान कार्यालयलगायत सातवटा प्रादेशिक कार्यालय, २२ वटा शाखा, १७ वटा उपशाखा...बाँकी

    अजोड इन्स्योरेन्सको एक अर्ब रुपियाँभन्दा बढी बीमाशुल्क आर्जन

    काठमाडौं । अजोड इन्स्योरेन्सले नौ महिनामा एक अर्ब रुपियाँभन्दा बढी बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म एक अर्ब रुपियाँ भन्दा बढी बीमाशुल्क आर्जन गरेको हो । सामाजिक सञ्जालमार्फत कम्पनीका प्रमुख...बाँकी

    लुम्बिनी जनरल इन्स्योेन्सद्वारा १० प्रतिशत लाभांश दिने

    काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले आफ्ना शेयरधनीलाई १० प्रतिशत लाभांश दिने भएको छ । बैशाख २ गते बसेको कम्पनीको वार्षिक साधारणसभाले १० प्रतिशत लाभांश प्रदान गर्न प्रस्तावलाई पारित गरेको हो । सञ्चालक सकितिको बैठकले ५...बाँकी

    नेपाली बीमा क्षेत्रकै नौलो ‘अटो प्लस बीमा’ क्षतिको समयमा सवारी धनीलाई पूर्ण राहत

    काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले ‘अटो प्लस बीमा’ सुरु गरेको छ । ‘मोटर बीमा निर्देशिका २०७३’ मा समावेश नभएका सुविधा र पूर्ण राहात दिने उद्देश्यले शिखर इन्स्योरेन्सले ‘अटो प्लस बीमा’ नेपाली बीमा ल्याएको हो ।...बाँकी

    आईएमई जनरल इन्स्योरेन्सको सेयर मूल्य समायोजन

    काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । संस्थाको ७ प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन भएसँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता ११७५ रुपैयाँ कायम भएको छ । यससँगै अबको...बाँकी