News Portal

  • लक्ष्मी लघुवित्तले लाभांश नबाँड्ने, शेयरधनीलाई बनायो निराश

    आर्थीकसंसार संवाददाता२१ मंसिर, २०८१
    ३० पटक
    २१ मंसिर, २०८१

    काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष आफ्ना शेयरधनीहरुलाई लाभांश नबाँड्ने भएको छ । कम्पनीको मंसिर २१ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट शेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो।संस्थाको सोही बैठकले २०८१ असार मसान्तसम्मको बासलात, आर्थिक वर्ष २०८०/८१ को नाफा, नोक्सान, तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण माथि छलफल गरी सो लाई स्वीकृतका लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ ।

    प्रतिकृया दिनुहोस्