News Portal

  • हिमालयन बैंकका शेयरधनीको हात खाली

    आर्थीकसंसार संवाददाता२ पुष, २०८१
    १६ पटक
    २ पुष, २०८१

    काठमाडौं । हिमालयन बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको छ। बैंकको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले कुनै पनि लाभांश वितरण नगर्ने र सोही बमोजिमको वित्तीय विवरण नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्