काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार १४ अर्ब ८१ करोड ३२ लाख बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोल प्रक्रियाका माध्यमबाट उक्त परिमाणको टे«जरी बिल बिक्री गर्न लागेको हो । राष्ट्र...बाँकी
काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा कोरोना भाइरस संक्रमण निको हुनेको संख्या बढ्दै गएको छ । शनिबारसम्म १ लाख ९३ हजार ३...बाँकी
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ११ लाख १९ हजार ५ सय ९६ कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत भएको छ । आज मात्रै कम्पनीको सो मात्राको सेयर साधारणमा परिणत भएको हो । सो सेयर...बाँकी
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले ‘सेञ्चुरी सहज खाता’ र ‘सेञ्चुरी क्लिक एकाउन्ट’ सेवा सुरु गरेको छ । बैंकले डिजिटल बैंकिङ्गलाई थप सहज बनाउने प्रयास स्वरुप ग्राहकवर्गहरुको सेवालाई ध्यानमा राखी उक्त दुई प्रकारको अनलाइन एकाउन्ट सेवा...बाँकी
काठमाडौं । सनराइज बैंक लिमिटेडको शाखारहित बैंकिङ सेवा झापाको अर्जुनधारामा सुरु भएको छ । बैंकले झापा जिल्लाको अर्जुनधारा गोलधापमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको हो । सो शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग...बाँकी
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र सिन्धुलीेको सुनकोशी गाउँपालिकाबीच सहुलियतपूर्ण कर्जा दिनेसम्बन्धी सम्झौता भएको छ । बैंक र सुनकोशी गाउँपालिकाबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा बैंक र गाउँपालिकाबीच बिहीबार काठमाडौंमा सम्झौता भएको हो । सम्झौतापत्रमा...बाँकी
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यस अवधिमा पाँँच करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीको नाफा गत आर्थिक वर्षको...बाँकी
काठमाडौं । तिहारमा एनआईसी एशिया बैंकले मोबाइल बैंकिङमार्फत दक्षिणा दिँदा १ सय क्यास पाइने योजना सार्वजनिक गरेको छ । डिजिटल बैंकिङ्ग क्षेत्रमा अग्रणी स्थानमा रही नविनतम प्रविधिद्वारा सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको एनआईसी बैंकले...बाँकी
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ अर्ब ८० करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ९१ करोड रुपैयाँ मात्र खुद...बाँकी
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले सिराहाको लाहानमा एजेन्सी सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका नायब कार्यकारी प्रमुख रामेशवर श्रेष्ठ तथा मार्केटिङ प्रमुख प्रशान्तराज धमला, क्षेत्रीय प्रमुख लालबहादुर थापा...बाँकी