काठमाडौं । गोसाइँकुण्ड तीर्थयात्राका क्रममा मुक्तिनाथ विकास बैंकमा कार्यरत दुई कर्मचारी सम्पर्कविहीन भएका छन् । बैंकका अनुसार भदौ १० गते बिहान करिब ९ः१५ बजे नुवाकोटको बेत्रावतीबाट गोसाइँकुण्डतर्फ जाने क्रममा उनीहरू सम्पर्कविहीन भएका हुन् । सम्पर्कविहीन...बाँकी
काठमाडौं । ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीमा आएको भीषण आकस्मिक बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल राहत तथा दीर्घकालीन पुनर्स्थापनाका लागि ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा ५ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने घोषणा...बाँकी
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण एनआईसी एशिया बैंकका तीन वटा शाखामा क्षति पुगेको छ । बैंकका अनुसार रसुवास्थित स्याफ्रबेसी शाखा पूर्णरूपमा क्षतिग्रस्त भएको छ । शाखा रहेको घर नै बाढीले बगाएपछि कार्यालयका सबै...बाँकी
काठमाडौं । रसुवामा आएको बाढीका कारण नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका टिमुरे र स्याफ्रुबेसी शाखा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । बाढीले शाखा कार्यालय नै बगाएपछि त्यहाँ केही पनि बाँकी नरहेको बैंकले जनाएको छ । बैंकका...बाँकी
काठमाडौं । रसुवाको टिमुरेमा रहेको लक्ष्मी सनराइज बैंकको शाखा बाढीले बगाएको छ । शाखा कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भए पनि त्यहाँ कार्यरत सबै कर्मचारी सुरक्षित रहेको बैंकले जनाएको छ । बाढीपछि केही समय कर्मचारीसँग सम्पर्क...बाँकी
काठमाडौं । रसुवामा आएको बाढीपहिरोका कारण कृषि विकास बैंकको शाखा कार्यालयमा समेत क्षति पुगेको छ । बैंकको भवन बाढीले नबगाए पनि डुबानमा परेको छ । बाढीका कारण बैंकको एउटा गाडी र शाखा कार्यालयको आँगनमा रहेका...बाँकी
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण माछापुच्छ्रे बैंकको रसुवास्थित टिमुरे शाखा पूर्णरूपमा क्षतिग्रस्त भएको छ। माछापुच्छ्रे बैंकका अनुसार टिमुरे बजार नै बाढीले बगाएपछि शाखा पनि पूर्णरूपमा क्षतिग्रस्त भएको हो । उक्त शाखामा ६ जना...बाँकी
काठमाडौं । उच्च अदालत पाटनले प्रभु बैंकका म्यानेजर नन्दराज जोशीलाई रिहा गर्न आदेश दिएको छ । मंगलबार उच्च अदालत, पाटनले संयुक्त वाणिज्य इजलासका न्यायाधीश अर्जुन कोइराला र न्यायाधीश स्वीकृति पराजुलीको इजलासले १५ लाख धरौटीमा रिहा...बाँकी
काठमाडौं । उच्च अदालत पाटनले प्रभु बैंककी ‘चिफ बिजनेस अफिसर’ रश्मी पन्तलाई धरौटीमा छाड्न आदेश दिएको छ । मंगलबार उच्च अदालत पाटनले संयुक्त वाणिज्य इजलासका न्यायाधीश अर्जुन कोइराला र न्यायाधीश स्वीकृति पराजुलीको इजलासले ५० लाख धरौटीमा...बाँकी
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबी) ले नयाँ सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई लक्षित गर्दै आकर्षक अटो लोन योजना सार्वजनिक गरेको छ । बैंकले सीमित अवधिका लागि वार्षिक ५.१३ प्रतिशत ब्याजदरमै सवारी कर्जा उपलब्ध...बाँकी