News Portal

  • गृहपृष्ठ बैंक, समाचार

    ४५ जना ऋणीले तिरेनन् नबिल बैंकको फोन लोन

    काठमाडौं । नबिल बैंकले फोन लोन लिएर साँवा तथा ब्याज नतिर्ने ४५ जना ऋणीको नाम सार्वजनिक गरेको छ । बैंकले पटक-पटक ताकेता गर्दा पनि कर्जा चुक्ता नगरेका तथा बैंकको सम्पर्कमा नआएका ऋणीको नाम सार्वजनिक गरेको...बाँकी

    आफ्नै हेड अफिस बनाउँदै महालक्ष्मी विकास बैंक, भवन र जग्गाको खोजीमा

    काठमाडौं । महालक्ष्मी विकास बैंकले केन्द्रीय कार्यालय (आफ्नै हेड) अफिस बनाउने भएको छ । आफ्नै स्वामित्वको हेड अफिसका लागि बैंकले काठमाडौंमा जग्गा वा भवन खरिद गर्ने भएको हो । बैंकले दरबारमार्ग, कमलादी, कमलपोखरी, ज्ञानेश्वर, गैह्रीधारा,...बाँकी

    फेरिएको एनआईसी एशियाको रणनीति: पहिलो फोकस रिकोभरी, बिजनेस सेकेन्डरी

    काठमाडौं । कुनै समय तीव्र शाखा विस्तार, ठूलो नेटवर्क र आक्रामक कर्जा विस्तारका कारण चर्चामा रहेको एनआईसी एशिया बैंक अहिले ठीक उल्टो दिशामा अघि बढिरहेको छ । बैंकको प्राथमिकता अब सञ्जाल विस्तार होइन, रिकोभरी बनेको...बाँकी

    एनएमबि बैंकले सुरु गर्‍यो अनलाइन कर्जा आवेदन सेवा

    काठमाडौं । एनएमबि बैंकले ग्राहकलाई लक्षित गर्दै अनलाइन कर्जा आवेदन र ‘रियल–टाइम’ ट्र्याकिङ प्रणाली सञ्चालनमा ल्याएको छ । बैंकले यो सेवासँगै कर्जा आवेदनदेखि स्वीकृतिसम्मको प्रक्रिया डिजिटल माध्यमबाट उपलब्ध गराएको जनाएको छ । बैंकका अनुसार नयाँ...बाँकी

    हरित उद्यमको वित्तीय पहुँच विस्तार गर्न कुमारी बैंक र हेल्भेटासबीच सहकार्य

    काठमाडौं । कुमारी बैंक लिमिटेड र हेल्भेटास स्विस इन्टरकोअपरेसन नेपाल (हेल्भेटास नेपाल) बीच हरित उद्यमको वित्तीय पहुँच विस्तार गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार नेपालको हरित अर्थतन्त्रमा संलग्न सूक्ष्म उद्यमी, कृषक, युवाले सञ्चालन गरेका...बाँकी

    मुक्तिनाथ विकास बैंकको चाडपर्व अफर, कृषि तथा एसएमई कर्जामा छुट

    काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले तीज, दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै कृषि तथा साना तथा मझौला उद्यम (एसएमई) कर्जामा विशेष सुविधा सार्वजनिक गरेको छ । बैंकले कृषि, व्यवसाय तथा एसएमई क्षेत्रमा प्रवाह...बाँकी

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ५ जना संस्थापकले बिक्रीमा राखे सेयर

    काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबी) का पाँच जना संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको १ लाख ७४ हजार ८८७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेका छन् । बैंकका अनुसार पाँच जना संस्थापक सेयरधनीले आफ्नो नाममा...बाँकी

    गरिमा विकास बैंकको केन्द्रीय कार्यालय समुद्घाटन सम्पन्न

    काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको काठमाडौं महानगरपालिका–३, बालुवाटारस्थित नवनिर्मित केन्द्रीय कार्यालयको आज मिति २०८३ भाद्र ३ गते बुधबार विधिवत रुपमा समुद्घाटन कार्य सम्पन्न भएको छ । विकास बैंकको आफ्नै स्वामित्वमा रहेको भवनमा स्थापित केन्द्रीय...बाँकी

    एनएमबि बैंकको नेतृत्वमा तिला जलविद्युत आयोजनामा साढे ४४ अर्ब बढी ऋण लगानी हुने

    काठमाडौं । एनएमबि बैंक लिमिटेडको नेतृत्वमा कालीकोटमा निर्माण हुने ४४० मेगावाट क्षमताको तिला–१ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन भएको छ । कालीकोटको तिला खोलामा एस.सी. पावर कम्पनी प्रालिले निर्माण गर्न लागेको आयोजनाको कुल अनुमानित लागत ५९...बाँकी

    गरिमा विकास बैंकको हेड अफिस आफ्नै भवनमा सर्याे, आजदेखि सेवा सुरु

    काठमाडौं । गरिमा विकास बैंकको रजिस्टर्ड (केन्द्रीय) कार्यालय काठमाडौंको लाजिम्पाटबाट बालुवाटारमा स्थानान्तरण गरिएको छ । २०८२  कात्तिक २७ गते सम्पन्न उन्नाइसौं वार्षिक साधारणसभाको निर्णयअनुसार काठमाडौं महानगरपालिका–२, लाजिम्पाटमा रहेको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका–३, बालुवाटारस्थित आफ्नै भवनमा...बाँकी