News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    एनएमबि बैंकको सञ्चालकमा ५ जना निर्वाचित

    काठमाडौं । एनएमबि बैंकको सञ्चालक समितिमा ५ जना निर्वाचित भएका छन् । बिहीबार सम्पन्न बैंकको २८औं वार्षिक साधारण सभाबाट संस्थापक सेयरधनीबाट दुई जना र सर्वसाधारण सेयरधनीको तर्फबाट ३ जना गरी कूल ५ जना निर्वाचित भएका...बाँकी

    लुम्बिनी विकास बैंकको साढे ८ प्रतिशत लाभांश पारित

    काठमाडौं । लुम्बिनी विकास बैंकको ८.५० प्रतिशत लाभांश पारित भएको छ । बैंकको १६औं वार्षिक साधारण सभाले ४.५० प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस सेयर गरी कूल ८.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित...बाँकी

    पुस २९ गतेपछि दोहोरो खाता र कार्ड प्रयोग गर्न नपाईने, शून्य मौज्दातका खाता बन्द

    काठमाडौं । प्राइम कमर्सियल बैंकले एक भन्दा बढी डेबिट र क्रेडिट कार्ड एवं खाता भएका ग्राहकहरूलाई एउटै खाताबाट मात्र कारोबार गर्न आग्रह गरेको छ । स्वदेशी मुद्रामा एकै प्रकृतिको एक भन्दा बढी खाता खोलि वा...बाँकी

    प्रतिकित्ता ११५ रुपैयाँमै माछापुच्छ्रे बैंकको १.१२ करोड कित्ता सेयर बिक्रीमा

    काठमाडौं । माछापुच्छ्रे बैंकका सबैभन्दा ठूला सेयरधनी सुरेन्द्र महतोलाई सेयर बिक्री गर्न सकस परेको छ । महतोलाई आफ्नो स्वामित्वको करोडौं कित्ता सेयर बिक्री गर्न सकस परेको हो । संस्थापक सेयरधनी महतोले आफ्नो स्वामित्वको १०.९५ प्रतिशत...बाँकी

    सानिमा बैंकका ग्राहकले निर्णायक ल्यावमा ४०% सम्म छुट पाउने

    काठमाडौं । दमकको निर्णायक रेफेरेन्स ल्याव प्रालिमा सानिमा बैंकका ग्राहकहरुले स्वास्थ्य परिक्षण गर्दा ४० प्रतिशतसम्म छुट पाउने भएका छन् । ल्याव र सानिमा बैंक दमकबीच मंगलबार छुटसम्बन्धि सम्झौता भएको छ । निर्णायक ल्यावका कार्यकारी निर्देशक...बाँकी

    नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको मधेश प्रदेशमा नयाँ शाखा

    सिमरा । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बुधबारदेखि बारा जिल्ला सिमरा उपमहानगरपालिका वडा नम्बर ०२, सिमरा रोड स्थित नयाँ शाखा सञ्चालनमा ल्याएको छ । यो संगै मधेश प्रदेशमा बैंकको २१ वटा शाखाहरु भएका छन् । बैंकका...बाँकी

    एनएमबि बैंकद्वारा विराटनगरमा डिजिटल वित्तीय साक्षरता कार्यक्रम

    काठमाडौं । एनएमबि बैंकले संयुक्त राज्य अमेरिकाको एजेन्सी फर इन्टरनेसनल डेभलपमेन्ट (यूएसआईडी) सँगको सहकार्यमा विराटनगरमा डिजिटल वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । साना तथा मझौला उद्यम तथा लघु, साना तथा मझौला उद्यमहरू वृद्धि गर्ने...बाँकी

    सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई होटल शारामा छुट

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई होटल शारामा छुट हुने भएको छ । सांग्रिला डेभलपमेन्ट बैंक र होटल शाराबीच बैंकका ग्राहकहरुलाई विभिन्न किसिमका आवाश तथा रेष्टुरेन्ट सम्बन्धी सेवा प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर भएको...बाँकी

    सिटिजन्स बैंकको १० प्रतिशत ऋणपत्र सूचीकृत, मंगलबारदेखि कारोबारमा आउने

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलको १० प्रतिशत डिबेन्चर (ऋणपत्र)नेप्सेमा सूचीकृत भएको छ । पुस २३ गते सोमबार बैंक र नेप्सेबीच ‘१० प्रतिशत सिटिजन्स बैंक डिबेन्चर २०९०’ ऋणपत्र सीआईजेडबीडी९० सूचीकृत गर्ने सम्झौता भएको हो । यससँगै...बाँकी

    सांग्रिला डेभलपमेन्टका ग्राहकलाई गण्डकी मेडिकल कलेजमा १५ प्रतिशतसम्म छुट

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल तथा रिर्सच सेन्टरमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंकले आफ्ना ग्राहक, कर्मचारी तथा सेयरधनीलाई विभिन्न किसिमका स्वास्थ्य सेवामा छुट उपलब्ध गराउन उक्त...बाँकी