News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    सिटिजन्स बैंकका ग्राहकलाई सूर्य हस्पिटलमा छुट

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकहरुलाई पर्साको वीरगंजमा रहेको सूर्य हस्पिटल प्रालिका सेवाहरुमा विशेष छुट दिइने भएको छ । सिटिजन्स बैंक र सूर्य हस्पिटलबीच भएको सम्झौता अनुसार सिटिजन्स बैंकका कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकहरूले...बाँकी

    कुमारी बैंकका ग्राहकलाई डिआइ स्किन हस्पिटलमा छुट

    काठमाडौं । कुमारी बैंक लिमिटेडका ग्राहकरुलाई काठमाडौंको गोल्फुटारमा रहेको डिआइ स्किन हस्पिटल प्रालि तथा डिआइ डेन्टल केयर प्रालिमा विभिन्न सेवाहरु लिएवापत विशेष छुट दिइने भएको छ । कुमारी बैंक लिमिटेड र डिआइ स्किन हस्पिटल प्रालि...बाँकी

    सिन्धु विकास बैंकका सीईओ गिरीले दिए राजीनामा

    काठमाडौं । सिन्धु विकास बैंकका प्रमुख कार्यकरी अधिकृत (सीईओ) रामकुमार गिरीले राजीनामा दिएका छन् । सीईओ गिरीले आफ्नो व्यक्तिगत कारण जनाई गत साउन ६ गतेबाट आफ्नो पदबाट राजीनामा दिएको कम्पनीका सचिव प्रमोद न्यौपानेले जानकारी दिए...बाँकी

    प्रभु बैंकले बागलुङमा एकै दिनमा सञ्चालनमा ल्यायो ४ वटा शाखा

    काठमाडौं । प्रभु बैंकले बागलुङ जिल्लामा एकैदिन चार वटा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । कम्पनीले शाखा सञ्जाल विस्तार गर्ने क्रममा साउन १४ गते बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका- ७, बोवाङ, निसीखोला गाउपालिका -५, निसी,...बाँकी

    कुमारी बैंकको फोनपे सेवा आवरुद्ध हुने

    काठमाडौं । कुमारी बैंकको फोनपे सेवा आवरुद्ध हुने भएको छ । बैंकको आज साउन १५ गते राती ११ः५५ बजेबाट भोलि साउन १६ गते विहान ३ बजेसम्म फोनपे सर्भिस लिमिटेडको कोर फायरवाल स्थान्तरण गर्नुपर्ने भएकाले उक्त...बाँकी

    सिटिजन्स बैंक र चरक मेमोरियल हस्पिटलबीच समझदारी

    काठमाडौं । सिटिजन्स बैंक र चरक मेमोरियल हस्पिटलबीच समझदारी भएको छ । बैंक र पोखराको कास्कीस्थित चरक मेमोरियल हस्पिटलबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्र अनुसार सिटिजन्स बैंकका कार्डबाहक...बाँकी

    ग्लोबल आइएमई बैंकका ग्राहकले वण्डरल्याण्डमा १०% बोनस पाउने

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको डेबिट तथा क्रेडिट कार्डबाहक र मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई किक फन वल्र्डबाट सञ्चालित वण्डरल्याण्ड नेपाल, बुङ्गमतीमा सेवा मुल्यको १० प्रतिशत रकम बोनस स्वरुप प्रदान गर्ने समझदारी भएको छ । उक्त...बाँकी

    प्रभु बैंक र र्याडिसन होटलबीच सम्झौता, ग्राहकलाई होटलमा छुट

    काठमाडौं । प्रभु बैंक र र्याडिसन होटल काठमाडौंबीच सम्झौता भएको छ । बैंकका कर्मचारी तथा ग्राहकहरुलाई लाजिम्पाट, काठमाडौंस्थित र्याडिसन होटल, काठमाडौंसँग होटलका विभिन्न सेवाहरुमा विशेष छुट दिने सम्झौता भएका हो । र्याडिसन होटल, काठमाडौं एक...बाँकी

    कामना सेवा विकास बैंकको सञ्चालकमा डा. शर्मा नियुक्त

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको सञ्चालकमा डा. पवन कुमार शर्मा नियुक्त भएका छन् । बैंकको साउन १४ गते बसेको सञ्चालक समितिको बैठकले शर्मालाई सर्वसाधारण समूहको तर्फबाट उक्त पदमा चयन गरेको हो । उनलाई...बाँकी

    सिद्धार्थ बैंकका ग्राहकलाई दूसित प्रिन्सेस काठमाडौंमा १५ प्रतिशतसम्म छुट

    काठमाडौं । सिद्धार्थ बैंक र दूसित प्रिन्सेस काठमाडौंबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकहरुले लाजिम्पाटस्थित दूसित प्रिन्सेस काठमाडौंमा बैंकको कार्ड, मोबाईल बैंकिङ तथा इन्टरनेट बैंकिङ...बाँकी