News Portal

  • निफ्राको प्रमुख कार्यकारी अधिकृतमा अधिकारी नियुक्त

    आर्थीकसंसार संवाददाता३१ साउन, २०८१
    ४८ पटक
    ३१ साउन, २०८१

    काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को प्रमुख कार्यकारी अधिकृतमा कृष्णबहादुर अधिकारी नियुक्त भएका छन् । कम्पनीको गत साउन ३० गते बसेको सञ्चालक समितिको बैठकले भदौ २ गतेदेखि लागू हुने गरी उनलाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

    प्रतिकृया दिनुहोस्